ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

निकम्मा सिडिओ, अटेरी जनता

जावेद अन्सारी by जावेद अन्सारी
५:५३ मध्यान्ह, जेष्ठ १२, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके जेठ १२ गते ।

गृहमन्त्रालयले देशभरीका जिल्ला प्रशासनलाई लिखित निर्देशन दिदै निषेधाज्ञालाई थप कडाइ गर्न भन्यो । मन्त्रालयले दिएको निर्देशन एक हप्ता पुग्नै लाग्दासमेत बाँकेमा भने पुर्णरुपमा पालना हुन सकेको छैन। बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले निषेधाज्ञा पालना गराउन चासो नदिएका कारण भाइरस संक्रमणको जोखिम बाँकेमा टर्न सकेको छैन ।

उद्योग ब्यबसाय बन्द छ। सवारीसाधन चलेका छैनन । प्रशासनले पटक पटक गरि बाँकेमा एक महिना देखि निषेधाज्ञा जारी गरेको छ । हप्ता हप्ता दिन भन्दै चार पटक निषेधाज्ञा थप भैसक्यो । तुलनात्मकरुपमा कोरोना भाइरसको संक्रमण कम देखिन थालेको छ। मृत्युदर पनि घटन थालेको छ । तर जोखिम भने टरेको छैन ।

यस्तो अबस्थामा निषेधाज्ञालाई थप कडाइ गर्नु पर्ने हो । प्रजिअ गेलाल बजार अनुगमनमा निस्केको देखिदैनन् । न उनले आफ्नो मातहतलाई निषेधाज्ञा कडाई गर्न निर्देशन दिएका छ्न । भाइरस संक्रमणको जोखिम कायम नै रहेका बेला बजारमा मानिसहरुको चहलपहल बढन थालेको छ ।

यस्तो लाग्छ नेपालगन्जमा निषेधाज्ञा छ र ? अटेरी जनता र निकम्मा प्रजिअ गेलालका कारण भाइरस संक्रमणको जोखिम कायमै रहेको चर्चा बजारमा छ। एकजना चिकित्सक भन्दै थिए नेपालगन्जमा नाम मात्रको निषेधाज्ञा छ। निषेधाज्ञालाई कडाई गर्न नगरका विभिन्न स्थानमा नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाल आर्मी परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

प्रहरीलाई देखे पसल बन्द गर्ने र नदेखे खोलीहाल्ने ब्यापारी पनि छन । कयौं ब्यापारीले आफ्नो व्यावसाय बन्द गरेर भाइरस संक्रमणको जोखिम कम गर्न प्रयास गरिरहेका पनि छन । तर यहि मौकामा चौका हान्ने व्यापारी पनि यहि छ्न । करिब एक महिना देखि पसल बन्द गरेका एक ब्यापारी भन्दै थिए यहाँ त इमानदारीताको कामै रहिन्छ ।

सहि ढंगले स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाइ गरेको भए यस्तो अवस्था नआउने ती ब्यापारीको बुझाइ छ। खोलेसी कि सबैलाई खोल्न दिनु पर्‍यो उनले भने कसैलाई खोल्न नदिने कसैलाई खोल्न दिने यो पक्षपात प्रशासनले गर्नु भएन । लखरलखर बजार घुम्ने नागरिकहरुलाई पनि प्रहरी प्रशासनले रोक्न सकेको छैन। त्यसैले एकजना बुद्धिजीवी भन्दै थिए सिडिओ अफिसभित्र जनता सडकमा । कस्लाई के को चासो ?

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सेतोखरी मिडिया प्रालिको पहिलो वार्षिकत्सव, पत्रकार अन्सारी पुरस्कृत

Next Post

प्रधानमन्त्रीको कदम विरुद्ध बाँकेका दलहरूद्वारा भत्सर्ना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post

प्रधानमन्त्रीको कदम विरुद्ध बाँकेका दलहरूद्वारा भत्सर्ना

समस्यमा परेका परिवारलाई माइती नेपालले दियो राहत

पत्रकार महासंघ अध्यक्ष सवार गाडी दुर्घटना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Heavy Rain
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h E
Humidity: 96%
Pressure: 1015.92mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?