ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

रहस्यमय हत्यामा संलग्न दुई जनालाई प्रहरीले गर्यो सार्वजनिक

News Desk by News Desk
११:२२ बिहान, माघ २४, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

चितवनमा चेक बाउन्सका उजुरी बढे

मणिवाला सर्प भन्दै दाङमा सुन तथा नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

झापा माघ २४ गते । झापामा भएको रहस्यमय हत्यामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड–२ स्थित चारपानेमा हत्या गरी जलाएको अवस्थामा फेला परेका व्यक्ती सुवान शेख रहेको खुलेको छ । शेखको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
भारतको अररिया घर भई १० वर्षदेखि चारपानेमा बस्दै आएका ४० वर्षीय शेखको हत्या बिर्तामोड २ कै २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवले गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु घटना भएको रात सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवनका क्रममा सामान्य विवाद हुँदा हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए।
शेखको शव २१ गते जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको थियो । करन र लक्ष्मणको साथबाट शेखको मोबाइल, आगो लगाउन प्रयोग भएको लाइटर र मृतकले प्रयोग गरेको सीम कार्डलगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली आश्रममा

Next Post

बस र जिप एकआपसमा ठोकिँदा १ को मृत्यु ७ घाईते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ
अपराध

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

५:१३ मध्यान्ह, माघ १८, २०७९
चितवनमा चेक बाउन्सका उजुरी बढे
अपराध

चितवनमा चेक बाउन्सका उजुरी बढे

२:५६ मध्यान्ह, माघ १४, २०७९
मोटरसाइकल चोर पक्राउ
अपराध

मणिवाला सर्प भन्दै दाङमा सुन तथा नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

१०:३७ बिहान, माघ ११, २०७९
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी

५:०७ मध्यान्ह, माघ ७, २०७९
बाँके प्रहरीद्वारा २४ क्युफिट काठ बरामद
अपराध

बाँके प्रहरीद्वारा २४ क्युफिट काठ बरामद

१२:१८ मध्यान्ह, माघ ७, २०७९
गृहमन्त्रीको निर्देशनपछि बाँके एसपीको एक्शन, अवैध सामान समातिन थाल्यो
अपराध

गृहमन्त्रीको निर्देशनपछि बाँके एसपीको एक्शन, अवैध सामान समातिन थाल्यो

१०:४० बिहान, पुस ३०, २०७९
पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ
अपराध

अवैध काठसहित ६ जना पक्राउ

७:२० मध्यान्ह, पुस २८, २०७९
विकले जमुनाहको कमाण्ड सम्हाले लगत्तै तस्करको सामान बरामद
अपराध

विकले जमुनाहको कमाण्ड सम्हाले लगत्तै तस्करको सामान बरामद

११:३९ बिहान, पुस २१, २०७९
Next Post

बस र जिप एकआपसमा ठोकिँदा १ को मृत्यु ७ घाईते

मुगुमा स्याउका बिरुवालाई काँटछाँट गर्ने चटारो

राप्रपा प्रदेश नम्बर पाँचको प्रदेश समिति ले पायो पुर्णता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
17°
Clear
7:05 am5:58 pm +0545
Feels like: 17°C
Wind: 6km/h W
Humidity: 85%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?