ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राप्रपा प्रदेश नम्बर पाँचको प्रदेश समिति ले पायो पुर्णता

जावेद अन्सारी by जावेद अन्सारी
४:४२ मध्यान्ह, माघ २४, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते । राप्रपा प्रदेश नम्बर पाँचको प्रदेश समितीले पुर्णता पाएको छ । राप्रपाका अध्यक्ष कमल थापाले एक कार्यक्रमका बिच राप्रपा प्रदेश नम्बर ५ को कार्यसमितिमा पदाधिकारी र सदस्यमा मनोनीत गरेका छन ।
प्रदेश नम्बर पाँचको दामोदर भण्डारी दाङ, विनि टण्डन बाँके उपाध्यक्ष, रवि रौनियार रुपन्देही, राजन अधिकारी कपिलवस्तु प्रवक्ता र वम्शी शर्मा दाङ, तोयनाथ लम्साल लाई कोषाध्यक्षमा मनोनित गरेका छन । समितिमा २४ जना सदस्य मनोनयन गरिएको छ ।

अध्यक्ष र सचीव गत साल नै चयन भएको राप्रपा पार्टी ले जनाएको छ । प्रदेश ५ अध्यक्षमा प्रदिप उदय र सचीवमा बाँके निवासी युवा नेता ऋषिराज देवकोटा रहेका छन् ।
प्रदेश समितीले पुर्णता पाए संगै अब ५ नम्बर प्रदेशमा राप्रपाको गतिविधि तिव्रगतिमा अगाडि बढ्ने मा आशा गरिएको छ । प्रदेश पाँचको बाँके लाई नमुना बनाएर अगाडि बढ्ने र जिल्लामा रहेका हरेक कृयाकलापमा जनताको साथमा रहेर काम गर्ने सचिव युवा नेता ऋषिराज देवकोटा ले जनाए ।

मनोनित प्रदेश समितिको नामावली तपसिल रहेको छ ।
१ दामोदर भण्डारी (दाङ) उपाध्यक्ष
२ विनी टण्डन (बॉके) उपाध्यक्ष
३ रवि रौनियार (रूपन्देही) प्रवक्ता
४ राजन अधिकारी (कपिलवस्तु) कोषाध्यक्ष
५ वम्शी शर्मा (दाङ) सह सचिब
६ तोयानाथ लम्साल (प्रवेश युएई) सह सचिब

प्रदेश सदस्यहरु
१ पुर्ण बहादुर खत्री (गुल्मी)
२ पार्वती लम्साल (बर्दिया)
३ भक्ति पुन (रूकूम पुर्व)
४ मोहन जंग शाह (रूकुम पुर्व)
५ टुक मान पुन (रोल्पा)
६ रूद्रमणी न्यौपाने (बॉके)
७ सफिक बेहना (बॉके)
८ कमल बस्याल (रूपन्देही)
९ थमन सिं थापा (कपिलबस्तु)
१० खिमानन्द न्यौपाने (कपिलबस्तु)
११ सुग्रीभ त्रिपाठी (रूपन्देही)
१२ देव विक्रम शाह (रोल्पा)
१३ मोहम्मद सलिम (प्युठान)
१४ अमर थापा (अर्घाखॉची)
१५ घनश्याम बेलबासे (अर्घाखॉची)
१६ लक्ष्मण केसी (दाङ)
१७ किशोर न्यौपाने (दाङ)
१८ शम्भु प्रसाद ढुंगाना (बर्दिया)
१९ हिमाल गौतम (गुल्मी)
२० टेक बहादुर बस्नेत (कपिलबस्तु)
२१ छबिलाल भट्टराई (रूपन्देही)
२२ सुषमा अधिकारी (रूपन्देही)
२३ आशा थापा बिष्ट (बॉके)
२४ श्याम थापा (बॉके)

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मुगुमा स्याउका बिरुवालाई काँटछाँट गर्ने चटारो

Next Post

नेपाल मुस्लिम हल्वई समाज उत्थान केन्द्रको स्थापना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post

नेपाल मुस्लिम हल्वई समाज उत्थान केन्द्रको स्थापना

लागु औषध मुक्त जिल्ला बनाउछु: डिएसपि शाह (६ महिनामा १२ पक्राउ)

अज्ञात समुह ले प्रहरी चौकि आक्रमण, दुई प्रहरी घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?