ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जमुनाहा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
९:०४ बिहान, माघ २६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो

पूर्णिमा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउन्ड हवाई फायर

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

बाँके माघ २६ गते । बाँके जिल्ला प्रहरी कार्यालय ले लागुऔषध कारोवारमा कडाई गरे संगै दैनिक जसो लागुऔषध कारोबारीहरु लाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका घरबारीटोल २ बस्ने नरेन्द्र रानामगरलाई लागू औषधि सहित प्रहरीले पक्राउ गरेको छ । आइतबार भारतको रुपैडिहाबाट जमुनाहा नाका हुँदै आउँदै गरेका रानामगरलाई जमुनाहा नाकामा प्रहरी ले चेकजाँच गर्दा पक्राउ गरेको हो ।

लागुऔषध ब्यूरो र जमुनाहा प्रहरीले लागूऔषध सेवन गर्दा इन्जेक्सनमा प्रयोग हुने एम्पुल ९५ पिस बाइनोरफिन १०० र एभिगन १०० पिस सहित पक्राउ गरेको प्रहरी ले जनाएको छ । कानुन बमोजिमको कारबाहीको लागि रानामगर लाई जिल्ला प्रहरी कार्यलय बाँके पठाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक माधब प्रसाद रिजाल ले बताए । भारत बाट लागू औषध ल्याउने ब्यक्ती दिन प्रती दिन प्रहरी को फन्दामा पर्ने क्रम जारी छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

Next Post

एम्बुलेन्समा चित्तल तस्करी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो

८:१७ बिहान, मंसिर ९, २०८३
अपराध

पूर्णिमा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउन्ड हवाई फायर

५:४५ बिहान, मंसिर ९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
अपराध

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

३:३४ बिहान, कार्तिक १८, २०८३
श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप
अपराध

श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप

६:०५ बिहान, कार्तिक १७, २०८३
अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
Next Post

एम्बुलेन्समा चित्तल तस्करी

बाँके प्रहरीले आज सम्मकै ठुलो परिणाम ब्राउन सुगर खैरो हिरोईन समात्न सफल

बाँके डान्सिङ्ग आइडलका उपाधी नेपालगन्जका शिवम बानियालाई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:47 am5:23 pm +0545
Feels like: 24°C
Wind: 8km/h WSW
Humidity: 51%
Pressure: 1016.59mbar
UV index: 3
ThuFriSat
25°C / 12°C
26°C / 12°C
26°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?