ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

कुटपिट बाट एक बहिरा विद्यार्थीको मृत्यु

जावेद अन्सारी by जावेद अन्सारी
४:१९ बिहान, फाल्गुन १८, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

खड्क सुनार मुगु फागुन १८ गते ।
मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ महाकाली नमुना माद्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको कार्यालय सहयोगिको कुटपिट बाट मृत्यु भएको छ ।
विद्यालयका कार्यालय सहयोगि अर्जुन सेजुवालले कुटपीट गर्दा सो विद्यालयमा कक्षा ६ मा अध्यनरत दिलिप भामको मृत्यु भएको हो ।


सेजुवाल विद्यालयको छात्रबासमा खाना पकाउने काम गर्दे आईरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सेजुवालको कुटपिट बाट मृत्यु भएका भाम फरक क्षमता अर्थात एक बहिरा विद्यार्थी हुन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरिक्षक भीमदत्त जोशी द्धारा खटि गएको अनुसन्धान टोलीले घटनास्थलमा पुगि निर्घात कुटपिट गर्ने सेजुवाल प्रहरीको नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरिक्षक तथा सुचना अधिकारी भीमदत्त जोशीले जानकारी दिए ।
जोशीका अनुसार मृतक भामको आन्तरिक चोटपटक बढि लागेको छ बाहिरी चोटपटक कुनै नदेखिएको उनले बताए । मृतक भाम लाई पोष्टमार्टम गरि आफ्नै घरमा लिई सकेको र पोष्टमार्टमको रिपोट यसको एक हप्ता पछि मात्रा आफु लाई प्राप्त हुने जोशीले जानकारी दिए । यसको थप अनुन्धान भई रहेको पनि उनको भनाई छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

ग्रीनपिस माबिको रजत जयन्ति स्मारक अनि स्मारिकाको साथमा

Next Post

अज्ञात व्यक्तिले प्रहार गरेको गोलीबाट एक जना गम्भीर घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
Next Post

अज्ञात व्यक्तिले प्रहार गरेको गोलीबाट एक जना गम्भीर घाइते

ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

मुख्य मन्त्री शंकर पोखरेलद्धारा छैटौं महिला भलिबल प्रतियोगिताको उद्धाटन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:26 am5:38 pm +0545
Feels like: 21°C
Wind: 5km/h N
Humidity: 82%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
31°C / 20°C
29°C / 21°C
24°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?