ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
९:२१ बिहान, फाल्गुन १८, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

मोरङ फागुन १८ गते । मोरङको इलाका प्रहरी कार्यालय पथरीले गएराति ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
इलाका प्रहरी प्रमुख नायव उपरिक्षक दिलिप कुमार गिरीको टोलीले पथरी शनिश्चरे वडा नम्वर ४ नयाँ सोमवारे बाट ७ ग्राम ८९ मिलिग्राम लागुऔषध ब्राउन सुगर, त्यसलाई तौलन प्रयोग गरिने डिजिटल मेसिन सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही वडा बस्ने २६ वर्षिय सनम मगर र १८ वर्षिय रेश्मे मगर रहेको प्रहरी उपरिक्षक गिरीले जानकारी दिए ।
गोप्य सुचनाका आधारमा प्रहरी आफै खरिदकर्ता भएर गएपछि शनिवार राती १२ बजे सनम मगरको घरबाट उनिहरुलाई पक्राउ गरिएको गिरीले बताए ।


मगरको घरमा बेचविखन गर्नका लागि ब्राउन सुगरलाई सानो–सानो पोका बनाई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुबैलाई लागुऔषध ओसार पसार तथा कारोवारी अन्र्तगत मुद्धा दर्ता गरी आवश्यक कानुनी कार्वाहीका लागि म्याद थप गरी आइतवार जिल्ला अदालत मोरङ पठाएकोे छ ।
लागुऔषध ओसार पसार तथा कारोवारीमा दुवैलाई कम्तीमा ५ देखी १० वर्ष सम्म कैद सजाए हुने गिरीको भनाई रहेको छ ।
यस्तै पछिल्लो समय गिरीले कार्यभार सम्हालेसंगै फरार अभियुक्तहरुलाई नियन्त्रणमा लिन थालेका छन ।
पुष १६ पछि मात्रै ३३ जना अभियुक्तलाई पथरी प्रहरीले नियन्त्रणमा लिईसकेको छ । अदालतको फैसला भए पनि सजाय नभएका उनीहरुलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
गिरी इलाका प्रहरी प्रमुख भएर पथरी आए संगै ‘एक्सन’मा उत्रिएर काम गरिरहेका छन् ।
पथरीमा पछिल्लो समय लागुपदार्थ कारोवारमा संम्लग्न, हातहतियार वेचविखनमा संम्लग्न, साइबर क्राइम, लगायतका घटनामा अदालतले दोषी ठहरिएकालाई पथरी प्रहरीले धमाधम पक्राउ गरिरहेकोे छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

अज्ञात व्यक्तिले प्रहार गरेको गोलीबाट एक जना गम्भीर घाइते

Next Post

मुख्य मन्त्री शंकर पोखरेलद्धारा छैटौं महिला भलिबल प्रतियोगिताको उद्धाटन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

मुख्य मन्त्री शंकर पोखरेलद्धारा छैटौं महिला भलिबल प्रतियोगिताको उद्धाटन

आवेशमा प्रचन्ड लाई जुत्ता प्रहार

काशी शर्मा मिडिया नेपालमा प्रवेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?