ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

भारतिय दुतावासले निःशुल्क दिएको एम्वुलेन्स भाडामा लाएर व्यापार गर्दै नेकपाका नेता बास्कोटा

जावेद अन्सारी by जावेद अन्सारी
८:१३ बिहान, फाल्गुन २५, २०७६
384
सेयर
384
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

झापा फागुन २५ गते । प्रधानमन्त्री केपि शर्मा ओलीको नजिकको मान्छे हुँ भनेर पथरीमा ट्याँइट्याँइ गरि हिड्ने नेकपाका नेता युवराज बास्कोटाले भारतिय दुतावास बाट निशुल्क ल्याएको एम्वुलेन्स भाडामा लाएर व्यापार गर्ने गरेको खुलासा भएको छ । ४ वर्ष अघि भारतिय स्वतन्त्रता दिवसका अवसरमा कर छुट सहित प्रतिष्ठानले को २ च १२५ नम्वरको एम्वुलेन्स ल्याएको थियो । २६ अगष्ट २०१६ मा भारतिय दुतावासले आयोजना गरेको कार्यक्रममा टाटाको सुमो गोल्ड एम्वुलेन्स प्रयोजनका लागी दिइएको थियो । २ वर्ष सम्म पथरीशनिश्चरेमा राखेर सेवा दिइए पनि २ वर्ष अघि वास्कोटाले सो एम्वुलेन्स विराटनगरको रुपा पराजुली ट्रष्टलाई भाडामा दिएका थिए । एम्वुलेन्स चालक संघका अध्यक्ष समेत रहेका रुपा पराजुली ट्रष्टका संन्चालक चन्द्र पराजुली लाई वार्षिक १ लाख २५ हजार रुपैयाँमा वास्कोटाले भाडामा दिएका हुन् ।

भारतिय दुतावासवाट अनुदानका रुपमा पाएको एम्वुलेन्स भाडामा दिएका वास्कोटाले सो एम्वुलेन्स संन्चालन गर्न नसकेरै भाडामा दिएको स्विकार गरेका छन् । ‘एम्वुलेन्स चलाउन नै धौ भयो वाध्य भएर भाडामा दिएको हो’उनले भने ।
त्यसो त एम्वुलेन्स संन्चालन गर्ने कार्य्िवधी विपरित वास्कोटाले एम्वुलेन्स भाडामा दिएको जानकारहरु वताउछन् ।
वास्कोटाले ल्याएको एम्वुलेन्स रुपा पराजुलीलाई भाडामा लगाए पनि सो ट्रष्टका संन्चालक चन्द्र पराजुलीले विराटनगरका चिमोरीया थरका व्याक्तिलाई एम्वुलेन्स भाडामा लगाएको बताइएको छ ।
एम्वुलेन्स संन्चालन निर्दे्िशका विपरित वास्कोटाले सामाजीक सेवामा लगाउनु पर्ने एम्वुलेन्स भाडामा लगाएर आर्थिक जोहो गरेको देखिन्छ ।


पथरीशनिश्चरेका लागी भनेर कर छुट सहित ल्याइएको एम्वुलेन्स हाल विराटनगरको अस्पताल क्षेत्रमा संन्चालनमा रहेको छ ।
तोकिएको स्थानमा एम्वुलेन्स संन्चालन गर्नु पर्ने कार्य्िवधी रहे पनि त्यसलाई लत्याउदै बास्कोटाले एम्वुलेन्स व्यापारका लागी प्रयोग गरिएको देखिन्छ । ग्रामिण भेगमा संन्चालनका लागी ल्याइएको सो एम्वुलेन्स विराटनगरमा भाडामा दिएर वास्कोटाले कमाउ धन्दा थालेको स्थानीयहरुले बताएका छन् ।
बास्कोटा नेकपा प्रदेश नम्वर १ का कमिटी सदस्य समेत हुन । उनकै अगुवाइमा पथरी शनिश्चरेमा स्थापना भएको इन्द्रकमल वास्कोटा प्रतिष्ठानलाई भारतिय दुतावासले ४ वर्ष अघि प्रतिष्ठानलाई प्रयोजनका निशुल्क एम्वुलेन्स दिएको थियो ।
प्रधानमन्त्री केपि शर्मा ओलीको निकटको मान्छे हुँ भनेर हिड्ने बास्कोटाले आफ्नै बुवा आमाको नाममा प्रतिष्ठान स्थापना गरेका हुन् । सो प्रतिष्ठानमा उनका आसेपासे, आफन्त र नजिकका मान्छे सदस्य छ्न ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

कोरोनाको सनत्रास यसपालीको होली खल्लो हुने पक्का

Next Post

भारतमा रहेका महिलाहरुले मनाए अन्तर्राष्ट्रिय नारी दिवस

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

४:०१ बिहान, अशोज ४, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद
अपराध

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

५:२२ बिहान, भदौ ३०, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
Next Post

भारतमा रहेका महिलाहरुले मनाए अन्तर्राष्ट्रिय नारी दिवस

हत्या भएको १२ वर्ष पछि पत्रकार वीरेन्द्र साह हत्याका आरोपी पक्राउ

बैतडी जिप दुर्घटनाः घाइतेको हेलिकप्टरमार्फत उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?