ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मनकारी हातद्धारा घर निर्माण

जावेद अन्सारी by जावेद अन्सारी
९:५९ बिहान, फाल्गुन २६, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

विष्णु अधिकारी
बर्दिया, फागुन, २६ गते ।
धनले मात्र केहि हुदैन, मनले चाहे जस्तो काम पनि गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा बर्दियाका युवा निर्माण व्यवसायीले घर निर्माण गरी प्रशंसनीय काम गरेका छन् । मानिसले जीवनमा आफु र आफ्ना परिवारका लागि धन कमाउनु कुनै नौलो कुरा होईन । तर बर्दियाका २ युवा निर्माण व्यव्सायीले भने आफ्नो लागि मात्रै नभई समाजमा रहेका गरिव विपन्नका लागि पनि सहयोग गरेर नमूना योग्य कार्य गरेर देखाएका छन । गुलरिया नगरपालिका वडा नम्बर —६ का बिमल के.सी र प्रकाश श्रेष्ठले गुलरिया नगरपालिका वडानम्बर –८ सरजु नदी टपरा बस्ने राजेश अधिकारीलाई ७ लाख मूल्य वरावरको घर वनाई दिएर उदाहरणिय कार्य गरेका हुन् । निर्माण सम्पन्न घरमा भान्छा कोठा सहित ३ कोठे पक्की घर सोमबार एक कार्यक्रम बिच उनीहरुले हस्तान्तरण गरेका छन् ।

हस्तान्तर कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादबले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्नु पर्नै काम दुई युवा व्यवसायीले गरेको वताए । सवै व्यक्तीले आफ्नो लागि मात्र कमाउने गरेकोमा आफ्नो कमाई बाट गरिबलाई छाना दिने दिने कामको जति प्रशंसा गरे पनि कम हुने नगर प्रमुख यादबले बताएका छन् । के.सी.र श्रेष्ठबाट आफूले समेत ठुलो पाठ सिकेको उनले वताएका छन् । व्यवसायी के.सी. ले आफ्नो कमाईको केहि रकम समाज सेवामा लगाउनु पर्छ भन्ने अग्रजको प्रेरणाका कारण आफूहरुले सहयोग स्वरुप घर निर्माण गरेको वताएका छन् । आगामी दिनमा पनि घरको छानोको अभावमा दिन काट्नु पर्ने गरिव बिपन्न परिवारलाई घामपानिबाट जोगाउन अझै प्रयास गर्ने व्यवसायी के.सी.ले वताएका छन् । निर्माण व्यवसायी के.सी. ले यस अघि पनि मधुवन नगरपालिका वडा नं. ४ ओराली बजारमा आफ्नो निजी लगानीमा करिब ४ सय मिटर पक्की बाटो निर्माण गरेका थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

माता बागेश्वरी सहकारीद्वारा होलिको शुभकामना आदानप्रदान

Next Post

उपमेयरले जव मेयरलाई अबिर दलिन…

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

उपमेयरले जव मेयरलाई अबिर दलिन…

विकास आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदले छुट्टै कानुन ल्याउने तयारी

कोहलपुरमा नगरपालिकाले गर्‍यो औषधी पसलहरुको अनुगमन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?