ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थीहरुद्वारा वृहत सामुदायिक स्वास्थ्य निरुपण अभ्यास प्रस्तुति सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
४:३० मध्यान्ह, फाल्गुन २९, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

जयपती ढकाल बाँके फागुन २९ गते ।
नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जमा सामान्य चिकित्सा तेस्रो वर्षमा अध्ययनरत गर्दै गरेका विद्यार्थीहरुको दुई महिने अो- जे- टी- सम्वन्धी अाफुले गरेका रिसर्च सम्बन्धि अाज एक कार्यक्रम गरि कलेजको सभाहलमा वृहत सामुदायिक स्वास्थ्य निरुपण अभ्यासको प्रस्तुतीकरण गरेका छन् ।
बिहिवार दिउँसो कलेजमा अाफुहरुले सामान्य चिकित्सा अध्ययनरत रहदा गर्नु पर्ने सामुदायिक क्षेत्रमा गरेको कार्यको अाज प्रस्तुति गरेका हुन् । तेस्रो वर्षका विद्यार्थी पुष्पराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कलेजका प्रिन्सिपल इन्जिनियर दामोदर ढकाल, अतिथिहरु नेपालगन्ज टेक्निकल स्कुलका प्रिन्सिपल पवन कैराति, सामान्य चिकित्सा विभागका संयोजक बिबेक चौधरी , इन्जिनियर विभागका संयोजक इन्जिनियर सागर ढकाल लगायतका अतिथिहरुको उपस्थितिमा भएको कार्यक्रममा बर्दियाको सोरहबा, मगरागढी र बाँकेको बनकटुवा र खजुराको हेल्थपोष्टमा विद्यार्थीहरु अभ्यासको लागि गएका थिए ।


कार्यक्रममा चारवटा ग्रुपमा विभाजित भएर फिल्डमा गएका विद्यार्थीहरुका टीम लिडरहरुले विभिन्न क्षेत्रमा त्यहाँका प्रत्येक क्षेत्रमै ३५० भन्दा बढी घरधुरीका मानिसहरुलाई सेन्ससमा प्रश्नहरु सोधेर रिपोर्ट तयार पारेको विद्यार्थी गणेश गिरीले बताए । समुदायका मानिसहरुको शिक्षाको अवस्था , स्वास्थ्य सम्बन्धि कत्तिको जानकार रहेका छन् सबैको रिसोर्ट गरेकोे विद्यार्थी झक्कु प्रसाद अाचार्यले बताए ।
कलेजका प्रिन्सिपल इन्जिनियर दामोदर ढकालले विद्यार्थीहरुले अत्यन्तै मेहनत गरेर रिपोर्ट तयार गरेकोमा खुसी व्यक्त गर्दै अागामी दिनहरुमा थप कलेजले केही सहयोग गर्नु परेमा तयार रहेको बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोहलपुर नगरपालिकामा दुई दिने मोबाईल एप्लिकेसन तालिमको सुरुवात

Next Post

तयारी कक्षाका लागी उद्घाटन तथा प्रवोधिकरण कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

तयारी कक्षाका लागी उद्घाटन तथा प्रवोधिकरण कार्यक्रम

गौसुलवरा कन्फ्रेन्समा कोरोना विरुद्ध प्रार्थना

अदालतका पुर्ब दोभाषे २ लाख घुस सहीत पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?