ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रहरी भन्छ- सिटौला आफैले मुख छाडे

News Desk by News Desk
६:०५ बिहान, चैत्र १७, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

बाँके चैत १७ गते । प्रहरीले लकडाउनलाई कडाई गर्दै लगेको छ । यस्लाई साथ दिनु हाम्रो पनि दायित्व हो । तर बौद्धिक ब्यक्तिबाट उल्टै त्यस्को बर्खिलाप हुनु राम्रो होइन । नेपालगन्जमा यस्तै भयो । सुशासन र पारदर्शीताका क्षेत्रमा काम गर्ने बास नामक एनजिओको आडमा यसका अध्यक्ष रमेश सिटौलाले सुरक्षामा खटिएका प्रहरीलाई नै गालीगलौज गरी दुव्र्यवहारको प्रयास गरेको खुलेको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले नेपालगन्जसहित देशभर लकडाउन घोषणा गरेको अवस्थामा सरकारको नीति र निर्णय नै अटेर गरी दादागिरी पारामा सडकमा उत्रिएका सिटौलालाई प्रहरीले घरभित्र बस्न भनेपछि उनले उल्टै प्रहरीलाई ‘त को होस मलाई घर जाँ भन्ने’ भन्दै दुव्र्यवहार गरेका थिए । पटकपटक प्रहरीले सम्झाउदा समेत अटेरी गरि ‘म बासको अध्यक्ष हो मलाई चिनेको छस के गर्छस् तैले । मैले चाहे भने तलाई जे नि गर्न सक्छु । जस्ता शब्द बोलेर प्रहरीमाथि नै जाई लागेपछि सुरक्षामा खटिएको उक्त प्रहरीले उनलाई लाठी हानेको प्रत्यक्षदर्शीले बताएका छन् । ती प्रत्यक्षदशीका अनुसार उक्त घटनामा प्रहरीको कुनै दोष देखिदैन् । बास नामक एनजिओको निहुँमा सिटौलाले सरकारको लकडाउन र बाँके प्रशासनको जनता कप्mर्यू उल्लघन गरेको र प्रहरीमाथि नै गलत आरोप लगाएको बाँके प्रहरीले बताएको छ । आइतबार बेलुका ६ बजे नर्सिङ नजिक लकडाउन उल्लघन गरी सडकमा भेटिएका सिटौलालाई प्रहरीले किन तपाई यहाँ आएको हो ? पास कार्ड छ ? भनेर सोधेको प्रत्यक्षदर्शी बताउँछन् । प्रहरीले यसरी सोध्दा सिटौलाले उल्टै प्रहरीलाई गाली गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी बस्नेतले बताए ।व्यक्तिगत सुरक्षा बिनानै नागरिकको सेवामा हामी प्रहरी अहोरात्र खटिनुपर्ने अवस्था भएकोले देशमा ठुलो महामारी हुन न दिन प्रहरी र नागरिकले नियमको पालाना गर्नु ठूलो शक्ति हुने वडा प्रहरी निरीक्षक बस्नेतले बताए ।उता बासका निर्देशक नमस्कार शाहले एक विज्ञप्ती निकाली कुटपिट र प्रहरी निरिक्षकद्वारा भएको हातपातको घोर भ्रत्र्सना गरेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

सरकारले विभिन्न क्षेत्रलाई राहत दिने

Next Post

कोरोनाका लागि राप्ती गणेश कन्ट्रक्सनले गर्‍यो १ लाख सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
Next Post

कोरोनाका लागि राप्ती गणेश कन्ट्रक्सनले गर्‍यो १ लाख सहयोग

बाँके र बर्दियामा उच्च निगरानी, २१८ जना क्वारेन्टाइनमा

खुल्ला सिमा भएर आउन लागेका १२ जनालाई क्वारेन्टाईन पुर्‍याइयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?