ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँके र बर्दियामा उच्च निगरानी, २१८ जना क्वारेन्टाइनमा

जावेद अन्सारी by जावेद अन्सारी
७:४८ बिहान, चैत्र १७, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके चैत १७ गते । भारतसँग सीमा जोडिएका बाँके र बर्दिया जिल्लामा कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएका दुबै जिल्लाका नाकाहरुमा निगरानी बढाइएको हाे । दुवै जिल्लामा भारतबाट आउ–जाउ समेत ठप्प छ । बाँके र बर्दियामा शंकास्पद २ सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कवारेन्टाइनमा रहेकामध्ये अधिकांश सीमा नाका बन्द नहुँदै भारतबाट नेपाल आएका थिए ।

त्यसमा केही भने फ्रान्स, मलेसिया र कतारबाट आएका छन् । लुकिछिपी भारतबाट कोही नभित्रिउन् भनेर सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ । भारतको उत्तर प्रदेश सरकारले पनि नेपालसँग सीमा जोडिएका क्षेत्रमा गस्ती जारी राखेको छ । बर्दियाका आठ वटै स्थानीय तहमा २ सय ६९ बेडकाे क्वारेन्टाइन बनाइएको छ । हाल १ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी बालकृष्ण अधिकारीले जानकारी दिए ।क्वारेन्टाइनमा बसेकामध्ये अधिकांश भारत, मलेसिया, फ्रान्स र कतारबाट आएकाहरु छन् ।

उनीहरुको अवस्था सामान्य रहेको भएपनि केहीलाई ज्वरो आएकाले नमूना संकलन गरी परीक्षणका लागि पठाइएको छ ।स्थानीय तहले हरेक वडामा समिति गठन गरी बाहिरबाट कोही मानिस आए–नआएको रेकर्ड राख्ने र कोही आएको भए उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाउने गरिएको मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले जानकारी दिए । जिल्लाका आठ वटै स्थानीय तहसँग समन्वय गरी पायक पर्ने स्थानबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने व्यवस्था मिलाइएको छ । लकडाउनलाई उल्लंघन गर्नेहरुलाई पहिलो पटक सम्झाइ बुझाई छाडिने गरेकाे र फेरि पनि नमानेमा कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाइएकाे जनाएको छ । लकडाउनमा गुलरियामा सामूहिक रुपमा जुवा तास खेलिरहेका १० जनालाई पक्राउ गरी कारवाही स्वारूप सामाजिक दुरी कसरी कायम गर्ने भन्ने विषयमा दिनभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखेर सिकाइएको थियो । यसैगरी बाँकेमा ५० जनालाई क्वारेन्टाइनमा राखिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज र खजुरा गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ । अन्य स्थानीय तहहरुले पनि क्वारेन्टाइन निर्माण गर्ने क्रम जारी छ । फ्रान्सबाट कतार हुँदै कोरोना भाइरस संक्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट भने नेगेटिभ देखिएको छ । बाँकेका आठ वटै स्थानीय तहसँग समन्वय गरी सीमा क्षेत्रमा कडाइ गरिएको र लकडाउनलाई अझ कडा बनाइएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । लकडाउनको दोस्रो दिन बाँकेमा बेलुकीपख मानिसहरुको केही भिड देखिए पनि अहिले प्राय सबै क्षेत्र सुनसान देखिन्छन् । ‘पूर्वतयारी नभएकाले सुरुसुरुमा केही भिड देखिएको हो,’ सहायक प्रजिअ उपाध्यायले भने, ‘अहिले अत्यावश्यक खाद्यान्न पायक पर्ने स्थानबाट खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाएका कारण अब त्यो खालको भिडभाड छैन ।’

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कोरोनाका लागि राप्ती गणेश कन्ट्रक्सनले गर्‍यो १ लाख सहयोग

Next Post

खुल्ला सिमा भएर आउन लागेका १२ जनालाई क्वारेन्टाईन पुर्‍याइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

खुल्ला सिमा भएर आउन लागेका १२ जनालाई क्वारेन्टाईन पुर्‍याइयो

कारागारबाटै सन्दिप शाहले गरे राहत कोषमा योगदान

आइसोलेसनमा मृत्यु भएका बाबुरामको रिपोर्ट नेगेटिभ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?