ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा धोवी समुदायलाई वासिङ मेसिन वितरण

जावेद अन्सारी by जावेद अन्सारी
२:२० मध्यान्ह, साउन ११, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बाँके साउन ११ गते । नेपालगञ्ज उपमहानगरपालिकाले परम्परागत पेशालाई आधुनिकरण गर्न दलित तथा सिमान्तकृत समुदायका ब्यक्तिलाई उपकरण सहयोग गरेको छ । शनिबार उपमहानगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतले ति सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । परम्परागत कपडा धुने काम गर्दै आएका धोवी समुदायका १० जनालाई वासिङ मेसिन, परम्परागत कपडा सिलाउने काम गर्दै आएका समुदायका १० जनालाई टेलरिङ्ग मेसिन, १० जनालाई इन्टरलक मेसिन, दुईजनालाई जुत्ता सिलाउने मेसिन उपलब्ध गराइएको छ । विभिन्न कृषि तथा सहकारी संस्थालाई पम्पसेट, पाईल लगायतका सामाग्री सहयोग गरिएको हो । लक्षित समुदायका ब्यक्तिलाई सामाग्री हस्तान्तरण गर्दै प्रमुख डा. राणाले उपमहानगरपालिकाको ध्यान अब नागरिकको आयआर्जन बढाउनेतर्फ केन्द्रीत भएको बताउनुभयो । केही दिनभित्रै नगर बस संचालन गर्न लागिएको भन्दै उहाँले प्रदेश ५ का मुख्यमन्त्रीबाट आगामी दिनमा थप बसको सहयोग गर्ने प्रतिवद्धता आएको बताउनुभयो ।

उहाँले साझेदारी विकास कार्यक्रम अन्तर्गत हालसम्म विपन्न समुदायका दुईसय महिलालाई बिना धितो ऋण सहयोग गरिएको भन्दै तीनबर्षभित्र एकहजारलाई यस्तो सहयोग दिइने बताउनुभयो । उपप्रमुख थापाले परम्परागत पेशाको स्तरउन्नतीका लागि आधुनिक उपकरण सहयोग गरिएको भन्दै यसको सहि सदुपयोगमा जोड दिनुभयो । कार्यक्रममा प्रबक्ता प्रमेदा रिजाल, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, वडा नम्बर ५ का अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ७ का कावा अध्यक्ष रेखा बर्मा, वडा नम्बर १४ का अध्यक्ष ओमकार मिश्रा, वडा नम्बर १७ का अध्यक्ष अजय पाठक, वडा नम्बर २३ का अध्यक्ष मो. हुसेन, कार्यपालिका सदस्य देउमल सुनार लगायतले लक्षित वर्गको कार्यक्रमबाट प्रदान गरिएको सहयोग सामाग्रीको उपयोग गरि जिविकोपार्जनमा लाभ लिन आग्रह गर्नुभयो । कार्यपालिका सदस्य कौशलकुमार धोवीले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता कार्यपालिका सदस्य देवेन्द्रपाल सिंहले गर्नुभएको थियो । सोह कार्यक्रम अन्तर्गत गुरुनानक सिंह सभा गुरुद्धारा, गायत्री प्रज्ञा अभियान , कब्रस्थान सहावा, नेपाल नेत्रहिन संघ, बौद्ध गुम्वा र जय मा दुर्गेलाई वाटर कुलर सहयोग गरिएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

गरुडा नगरपालिका वडा २ मा राहत वितरण गरियो

Next Post

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बिना धितो डेढ करोड ऋण लगानी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बिना धितो डेढ करोड ऋण लगानी

जुम्मन कार्यबाहक मेयर

ठुलो मात्रा चाँदीको गहनासहित एक जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?