ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना भाइरसले मर्नेको संख्या २ लाख नाघ्यो, २८ लाख ६८ हजार बढी संक्रमित

News Desk by News Desk
११:०८ बिहान, बैशाख १४, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके बैशाख १४ गते ।
विश्वव्यापी महामारी कोरोना भाइरसबाट मर्नेको संख्या २ लाख नाघेको छ । शनिबार राती कोरोनाबाट मर्नेको संख्या २ लाख ४ सय ५ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

अहिलेसम्म २ सय १० देशका २८ लाख ७० हजार मानिस संक्रमित छन । कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ५२ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । ९ लाख बढी मानिस संक्रमित छन । यस्तै इटालीमा झण्डै २६ हजारको ज्यान जाँदा १ लाख ९२ हजार मानिस संक्रमित छन ।

यस्तै स्पेनमा झण्डै २३ हजार मानिसको ज्यान गएको छ । अहिलेसम्म २ लाख २३ हजार मानिस संक्रमित छन । यस्तै फ्रान्समा कोरोनाले २२ हजार मानिसको मृत्यु भएको छ भने १ लाख ५९ हजार संक्रमित रहेका छन ।

यस्तै बेलायतमा २० हजार मानिसको ज्यान गएको छ । १ लाख ४८ हजार संक्रमित छन । जर्मनीमा झण्डै ६ हजार मानिसको ज्यान जाँदा साढे १ लाख मानिस कोरोनाको संक्रमणमा छन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यस्तै बेल्जियममा ६ हजार, इरानमा ५ हजार, चीन र नेदरल्याण्ड्समा समान ४ हजार, ब्राजिलमा ३ हजार, क्यानडा र टर्कीमा समान २ हजार तथा स्वीट्जरल्याण्डमा १५ सय बढी मानिसको ज्यान गएको छ ।

छिमेकी देश भारतमा अहिलेसम्म झण्डै २५ हजार संक्रमित हुँदा झण्डै ८ सय मानिसको ज्यान गएको छ । नेपालमा भने ४९ जना कोरोना संक्रमित छन । तर अहिलेसम्म कसैको ज्यान गएको छैन ।

विश्वभर अहिलेसम्म ८ लाख १६ हजार मानिस उपचारपछि घर फर्किएका छन । सबैभन्दा धेरै अमेरिका र जर्मनीका एक एक लाख मानिस घर फर्किएका छन । नेपालमा संक्रमित ४९ जनामध्ये १२ जना उपचारपघि घर फर्किसकेका छन ।

ADVERTISEMENT
Tags: Corona Virus
Share146Tweet92SendShare
Previous Post

आज अक्षय तृतीया, सातु खाने दिन

Next Post

हावाहुरी, चट्याङ र असिनापानी तीन दिनसम्म पर्ने सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post

हावाहुरी, चट्याङ र असिनापानी तीन दिनसम्म पर्ने सम्भावना

लकडाउन खुलेपनि शैक्षिक संस्था तत्काल नखुल्ने

वीरगञ्जमा थप दुईमा कोरोना देखियो संक्रमितको संख्या ५१ पुग्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?