ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बैंकमा खोइ सामाजिक दूरी ?

News Desk by News Desk
६:१५ मध्यान्ह, बैशाख २८, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २८ गते ।
बाँके प्रशासनले चारघण्टाका लागि निषेधाज्ञा हटाएपछि नेपालगन्जका अधिकांश बैंक परिसर क्षेत्रमा मानिसको भीडभाड बढेको छ ।

बैंकहरुले आफ्नो ग्राहकलाई सेनिटाइजसंगै टोकन र पालैपालो भित्र पस्न दिए पनि बैंक बाहिर भने सयौंको संख्यामा भिड लाग्ने गरेको हो ।

बैंक बाहिर रहेको भिडमा न सामाजिक दुरिको पालन गरिएको छ न त भिडलाई ब्यवस्थापन नै गरिएको देखिन्छ । जस्का कारण कोरोनाको जोखिम बढेको छ ।

कोरोनाको उच्च जोखिममा रहेको नेपालगन्जमा हाल सम्म २४ कोरोना पोजेटिभ पुष्टि भैसकेको छ ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

कोरोनाको ईपिसेन्टर बनेको अवस्थामा अझै ठूलो दायरामा प्रशासनले कोरोना चेकजाँचको रणनीति लिदै गैरहेको बेला बैंक तथा बित्तीय संघसंस्थाहरुकोे अगाडी यसरी ठूलो मात्रामा सामाजिक दुरि उलंघन हुँदा जोखिम झन बढेको छ ।

बैंकहरुले भित्रि व्यवस्थापन गरेपनि बाहिर व्यवस्थापन भने गर्न नसकेकोमा ग्राहकहरुले समेत चिन्ता व्यक्त गरेका छन् । एकजना ग्राहक भन्दै थिए, ‘पैसाको आवश्यकता परेर बैंकमा आए, यहाँको भीडभाड देखेर पैसा होइन् कोरोना लिन आएजस्तो पो भयो, डर लागिरहेको छ ।’

बाँकेका अधिकांश बैंकले सामाजिक दूरी कायम गराउतर्फ चासो दिएका छैनन् । पैसा निकाल्ने काउण्टरमा सुरक्षा रणनीति अवलम्वन गरेर मात्र हुंदैन ग्राहकहरु भन्छन् ‘बैंक बाहिरपनि त्यसको व्यवस्थापन गरिनु पर्छ ।’

ADVERTISEMENT

बैंक परिसरमा भिडभाड बढेपछि कतिपय ठाउँमा प्रहरीले सेवाग्राहीहरुलाई तितिरवितिर पार्ने काम गरेको देख्न सकिन्थ्यो ।

अधिकांश बैंक नेपालगन्जको सुुर्खेतरोडमा रहेका छन् । त्रिभुवन चोक र न्यूरोडमा रहेका ठूला बैंकका शाखाहरुमा पनि मानिसहरुको त्यस्तै भिडभाड छ । जहाँ सामाजिक दुरी कायम गरिएको छैन् ।

Share147Tweet92SendShare
Previous Post

थप सात जना कोरोना विरामी थपिए

Next Post

सुनचाँदी व्यवसाय र महासंघको संयुक्त राहत वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
Next Post

सुनचाँदी व्यवसाय र महासंघको संयुक्त राहत वितरण

संञ्चारमैत्री युवा व्यवसायी गैरेद्धारा पत्रकारलाई रिर्चाज वितरण

क्वारेन्टाइन बस्नेलाई गाउँपालिकाद्धारा सम्मान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?