ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

घर भाडा, विद्यालय शुल्क र व्यवसायी कर मिनाहा नभए आन्दोलन गर्छौँ

जावेद अन्सारी by जावेद अन्सारी
९:४९ बिहान, जेष्ठ २३, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौँ जेठ २३ गते ।
विभिन्न १० वटा संघसंस्थाका प्रतिनिधिहरुले घर भाडा, विद्यालय शुल्क र व्यवसायी कर मिनाहा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र ईन्टरनेटको महशुल मिनाह गर्नुपर्ने र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गर्नुपर्ने, किसानलाई समयमै मल, बिउविजन उपलब्ध गराउन, वैज्ञानिक भाडादार कायम गर्न र भाडावाला आयोग गठन गर्न र बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न माग गरेका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब राजधानीमा आयोजित कार्यक्रममा भाडावाला सरोकार समाज नेपाल, नेपाल होस्टेल एशोएिसन, स्वास्थ्य विज्ञान व्यवसायी महासंघ, मझौला व्यापार व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, सर्जिकल ईक्युभमेन्ट सप्लायर्स संघ, स्वतन्त्र परामर्श शैक्षिक संघ, वैदेशिक रोजगार व्यवसायी संघ, ग्रिल व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।


उनीहरुले नेपाल सरकार कोरोना रोकथाम तथा नियन्त्रणको लागि कछुवाको गतिमा अघि बढेको पनि टिप्पणी गरेका छन् । संयुक्त विज्ञप्तीमा भनिएको छ,‘अहिलेपनि टेष्ट गर्ने उपकरण, प्रविधि, पिपिई पर्याप्त मात्रामा छैनन् ।

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका क्वारेन्टिन नहुनु र गाईबस्तु गोठमा बस्न बाध्य हुँदा अहिलेसम्म ११ जनाले क्वारेन्टिनमै ज्यान गुमाईसके भने १२० जनाले आत्महत्या गरेका छन् । सरकार भने विलाषितामा रमाउने गरेको छ ।

राष्ट्रपति भवनमा करोडौंको कार्पेट फेर्ने, सांसद तथा मन्त्रीहरुलाई करोडौंको जिमखाना खोल्ने, सुकुम्बासी आयोग गठन गर्ने, विभिन्न अध्यादेश ल्याउने र फिर्ता गर्नेजस्ता घृणित कार्य गर्नमै सरकार अग्रसर हुनु आश्चर्यजनक छ ।’ लकडाउनका कारण अहिले मानिसहरु रोगले भन्दापनि भोकले मर्ने अवस्था सिर्जना भएको उनीहरुको भनाई छ ।

यस्तो अवस्थामा घरबेटीले भाडा तिर्न ताकेदा गर्नु, बैंक तथा वित्तिय संस्थाले किस्ता तिर्न, स्कुल तथा कलेजहरुले शुल्क र ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले महशुल तिर्न ताकेदा गरिरहँदा आम नागरिक तथा व्यवसायीहरु डिप्रेसनमा पुग्ने खतरा बढेको पनि उनीहरुको ठम्याई छ । विज्ञप्तीमा थप भनिएको छ,‘हालसम्म १०६० जनाले आत्महत्या गरेका छन् ।

ADVERTISEMENT

सरकारको विगतको गतिविधिले उसप्रति आम मानिसको विश्वास गुमिसकेको छ । सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोरोना नियन्त्रण, बेरोजगार युवाहरुलाई रोजगार, किसानहरुलाई राहतलगायत तमाम नागरिकका समस्याहरुको समाधान गर्ने व्यवस्था गरिएको पाईँदैन् ।

लकडाउनकै अवधिभित्रै यही जेठ २५ गतेभित्रै कर तिर्न बाध्य बनाउन खोज्नु राज्य आतंक हो । यो हामी व्यवसायीको लागि सह्य छैन् ।’ उनीहरुले माग पूरा गराउनको लागि चरणवद्ध आन्दोलनपनि घोषणा गरेका छन् ।

सोही अनुसार जेठ २३गते अर्थात अज (शुक्रबार) अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने, जेठ २५ गतेसम्म व्यापक प्रचार–प्रसार गर्ने र माग पूरा नभए सशक्त सडक संघर्ष गर्ने आन्दोलनको कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनको सभापत्वि तथा संयोजन गरेका भाडावाला सरोकार समाज नेपालका अध्यक्ष विष्णुजंग बस्नेतले लकडाउनका कारण सम्पूर्ण उद्योग तथा व्यवसाय ठप्प भएको र दैनिक ज्यालादारी, विपन्न वर्ग, किसान, मजदुर, सुकुम्वासीहरुलाई मर्माहत बनाएको बताए ।

यस्तो अवस्थामा सरकारले सरकारले राहत दिनुपर्ने र कम्तिमा एउटा जनमुखी राहत प्याकेज ल्याउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा नेपाल होस्टेल एशोसिएनका अध्यक्ष भक्ति पाठकले लकडाउनले पारेको पीडा सुनाएका थिए ।

उनले लकडाउनका कारण व्यवसाय नै ठप्प हुँदापनि घरभेटीहहरुले भाडा तिर्न ताकेता गरिरहेको सुनाए । उनले भने,‘अहिले लकडाउनका कारण विद्यालय तथा कलेज बन्द छन्, योसँगै होस्टेल पनि चलेका छैनन् । सबै होस्टेल ठप्प हुने अवस्था छ ।

सरकारले न्यूनतम राहत प्याकेज ल्याउनुपर्छ ।’ नेपाल उद्योग वाणिज्य व्यवसायी महासंघका उपाध्यक्ष मदन महर्जनले सरकार आफूहरुको मागप्रति गम्भिर हुनुपर्ने बताए । लकडाउनका कारण आफूहरु ठूलो मारमा परेकोले सरकारले राहतको प्याकेज ल्याउनुपर्नेमा उनको जोड थियो ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले लकडाउनका कारण सम्पूर्ण व्यवसाय ठप्प भएको र आफूहरु ठूलो मारमा परेको पीडा सुनाए । सरकारले आफूहरुको जायज मागलाई सम्बोधन गर्नुपर्ने र यसमा गम्भिर बन्नुपर्ने उनको भनाई छ ।

स्वास्थ्य विज्ञान व्यवसायी महासंघका अध्यक्ष नवराज बस्नेतले अहिलेको क्वारेन्टिनको अवस्था राम्रो नगरिएको, कोरोना परीक्षण गर्ने पिसिआरलगायत स्वास्थ्य सामग्रीको राम्रो प्रवन्ध नगरिएको र सोही कारण मान्छेहरु संक्रमित हुनपरेको भनाई राखेका थिए ।

कार्यक्रमको सञ्चालन भने भाडावाला सरोकार समाज नेपालका केन्द्रीय महासचिव सिबी लामाले गरेका थिए ।

Share147Tweet92SendShare
Previous Post

बाँकेमा कोहलपुर बाहेक अन्य सबै पालिकामा पुग्यो कोरोना

Next Post

बजार खोल्दा संक्रमण फैलिए जिम्मेवार को ?

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
Next Post

बजार खोल्दा संक्रमण फैलिए जिम्मेवार को ?

कोरोनाबाट थप एकको मृत्यु

नेपालले सुरु गर्‍यो बिदेशमा रहेका आफ्ना नागरिक धमाधम फिर्ता ल्याउन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?