ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भर्चुअल कक्षाले विद्यार्थीमा विभेद

जावेद अन्सारी by जावेद अन्सारी
६:४५ मध्यान्ह, जेष्ठ २५, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके जेठ २५ गते ।
चिनका बुहानबाट जन्मीएको कोरोना भाइरस नेपालमा पनि पसे पछि चैत्र ११गतेदेखि नेपालमा लकडाउन भएसगै बन्द भएका कुनै कुनै विद्यालयले भर्चुअल कक्षा संचालन गरेका छन् ।

भर्चुअल कक्षा संचालन गरेपनि सबैमा नेट र मोबाइलको पहुच नभएका कारण नेट र मोबाइल किन्न नसक्ने विद्यार्थीले पढ्न नपाउदा धनि र गरीव भनि विद्यार्थीमा विभेद भएको देखिन्छ । पढ्न नपाएका विद्यार्थीमा हिनताबोध भएको आइतवार क्रियाशील पत्रकार महिला को आयोजनामा सम्पन्न सन्डे क्वलमा जागीरे महिलामा पारेको मनोसामाजिक असर विषयक भर्चुअल जुममा अन्तरक्रियामा चर्चा गरीएको क्रियाशील पत्रकार महिलाका पुर्व केन्द्रिय सदस्य अछरी पोखरेलले जानकारी गराउनु भयो ।

क्रियाशील पत्रकार महिला पत्रकारका केन्दीय अध्यक्ष अम्बिका राजथलाले सण्डे क्लवलाइ निरन्तरता दिन सन्डेक्लबको आयोजना गरी पत्रकार महिलाहरुमा आफ्नो पेशाप्रति प्रेरणा जगाउने बन्दाबन्दीको अवस्थामा पत्रकार महिलाहरुलाइ कसरी मानसीक स्वास्थ्य बनाउने उदेश्यले जुम कार्यक्रम गरिएको जानकारी गराउनु भयो , अन्तरकृया कार्यक्रममा पहिला नीजि र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरु विच विभेद भएपनि अहिले भर्चुअल जुम कक्षामाले गर्दा नीजि विद्यालयमा पढ्नेहरु विच पनि विभेद पैदा भएको , गरीव निमुखा विद्यार्थीहरुको पहुँच इन्टरनेटमा नपुगेको, महिलाहरुलाइ मानसिक असर परेको, सबै परिवार घरमा रहने हुदा पटकपटक खाना पकाउने खुवाउने गर्दा महिलालाइ घरको काम र आफ्नो पेशाको जिम्मेवारी निभाउनु पर्दा बढि मानसिक टेन्सन हुने गरेको, विद्यालय जान नपाएका विद्यार्थीहरुलाइ घरको काम सिकाउने मौका भएको भन्दै कामकाजी महिला घरमा बस्नुपर्दा पूरुष फुर्सदिला र महिलालाइ घरको काम मा बढि व्यस्त रहनु परेको चर्चा गरीएको थियो ।

कार्यक्रममा मनोविमर्शकर्ता प्रेम नारायण भुसालले मानसिक टेन्सनका लक्षणहरु र समाधानका उपायमा केहि टिप्सहरुका सवालमा प्रशिक्षण दिनु भएको थियो ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

खजुरामा संक्रमितको संख्या १६, क्वारेन्टिनबाट ६६० जना घर फर्किए

Next Post

बाँके जिल्लाका शिक्षककालागी ७ दिने अनलाइन प्राविधिक क्षमता बिकास तालिम शुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post

बाँके जिल्लाका शिक्षककालागी ७ दिने अनलाइन प्राविधिक क्षमता बिकास तालिम शुरु

भानु चोकमा आदिकवि भानुभक्तको सालिक राख्न स्रष्टाहरुको आग्रह

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 26°C
Wind: 5km/h SE
Humidity: 87%
Pressure: 1009.14mbar
UV index: 4
TueWedThu
31°C / 23°C
32°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?