ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँके जिल्लाका शिक्षककालागी ७ दिने अनलाइन प्राविधिक क्षमता बिकास तालिम शुरु

जावेद अन्सारी by जावेद अन्सारी
८:३९ मध्यान्ह, जेष्ठ २५, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके जेठ २५ गते ।

अङ्ग्रेजी शिक्षकहरुको संगठन नेल्टा बाँकेले आजदेखी बाँकेका शिक्षकहरुका लागी ७ दिने प्राविधिक क्षमता बिकास तालिमको को शुरुवात गरेको छ।

महामारिको समयमै गत चैत्र महिनामा अङ्ग्रेजी शिक्षकहरुका लागी पहिलो चरणको २० दिने तालिम कार्यक्रम सम्पन्न गरि सकेको नेल्टा बाँकेले, यो बन्दाबन्दीको समयमै, अङ्ग्रेजी तथा अन्य विषयका शिक्षकहरुका लागी दोस्रो चरणको तालिम शुरुवात गरेको हो।

नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा नेल्टाका राष्ट्रिय अध्यक्ष मोतिकला सुब्बा देवानको प्रमुख आथित्यता भएको थियो भने बाँकेका सबै स्थानिय निकायका शिक्षा शाखा प्रमुखहरुलाइ बिशिष्ट अतिथिको रुपमा निम्ताइएको कार्यक्रममा कोहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले नेल्टाले गरेका कार्यक्रमले सरकारलाइ नै सहयोग पुग्ने गतिविधिहरु गरेकाले नगर शिक्षाले पुर्ण सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो, भने नेपालगंज नगर शिक्षा प्रमुख गोर्ख बहादुर थापाले तालिमले शिक्षकको पेशागत र प्राविधिक क्षमता बिकास हुने विश्वास व्यक्त गर्नु भयो ।

१०० जना शिक्षकहरु सहभागी रहेको कार्यक्रममा, शुभकामना मन्तव्य राख्दै सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बाँकेका अध्यक्ष बाबुराम अधिकारीले नेल्टाले गरेका यस प्रकारका तालिमले यो महामारिको बेला शिक्षकलाइ धेरै उपयोगी हुने र सोसन बाँकेको समेत सहकार्य र सहयोग रहने कुरा व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

तालिम उद्घाटन कार्यक्रममा प्रमोद सुवेदीले स्वागत मन्तव्य दिनुभएको थियो । जुम बाट सञ्चालित कार्यक्रमको सञ्चालन नेल्टा बाँकेका उपाध्यक्ष टर्क बहादुर खत्रीले गर्नु भएको थियो । तालिम दिनको २ बजे देखि ५ बजे सम्म सञ्चालन हुने र जुनसुकै विषयका शिक्षक लाभान्वित हुने नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काले बताउनु भयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

भर्चुअल कक्षाले विद्यार्थीमा विभेद

Next Post

भानु चोकमा आदिकवि भानुभक्तको सालिक राख्न स्रष्टाहरुको आग्रह

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

भानु चोकमा आदिकवि भानुभक्तको सालिक राख्न स्रष्टाहरुको आग्रह

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा कोरोना पुष्टि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 26°C
Wind: 5km/h SE
Humidity: 87%
Pressure: 1009.14mbar
UV index: 4
TueWedThu
31°C / 23°C
32°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?