ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

हामी राज्यको खर्च धान्न नसक्ने अवस्थामा पुग्न लाग्यौंः अर्थमन्त्री खतिवडा

जावेद अन्सारी by जावेद अन्सारी
१:२६ मध्यान्ह, असार १, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौ असार १ गते ।
अर्थमन्त्री युवराज खतिवडाले राजश्व संकलन नहुँदा खर्च धान्न नसक्ने अवस्थामा सरकार पुगेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले दैनिक आम्दानीबाट सरकारलाई राज्य सञ्चालनको खर्च धान्न नसक्ने कठिन भइसकेको बताएका हुन् ।

अहिले राज्य संचालनका लागि मासिक ४० अर्ब आवश्यक पर्ने भए पनि राजश्व संकलन न्यून भएको भएको भन्दै उनले जेठ महिनाको आम्दानी र खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्था आइसकेको बताए । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गते लकडाउन लागू परेपछि राजश्व संकलन नगन्य मात्रै भइरहेको छ।

यो बीचमा उद्योगधन्दा बन्द प्रायः छन् भने नागरिक आवजजावत गर्न नपाउँदा राजश्व संकलन हुन नसकेको हो । सरकारले यही गएको जेठ २५ गतेभित्र कर तिर्न आव्हान गरे पनि चौतर्फी विरोधपछि असार ७ गतेभित्र समय थप गरेको थियो । तर सर्वोच्च अदालतले लकडाउन पूर्णरुपमा अन्त्य भएको एक महिनापछि मात्रै कर लिन अन्तरिक आदेश दिएपछि सरकार ठूलो समस्यामा परेको हो ।
अर्थ मन्त्रालयले उक्त आदेश पुनर्विचार गर्न सर्वोच्चसँग आग्रह गरिसकेको छ ।

अर्थमन्त्री खतिवडाले मासिक ४० अर्ब राजस्व संकलन गर्न सक्ने अवस्था नरहेकामे भन्दै जसका कारण सरकारलाई खर्च धान्न कठिनाई भएको स्वीकार गरेका हुन् । सरकारको तथ्यांक अनुसार भन्सार विभागबाट मासिक १५ अर्ब राजस्व संकलन हुने गरेको छ । यस्तै केही अर्ब आन्तरिक राजस्वबाट संकलन हुन्छ ।

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

खर्च धान्न समस्या भएपछि केही कोषहरुको रकम चलाउने तयारी भइरहेको उनले बताएका छन् ।
खर्च जुटाउन रोयल्टी रकमहरु, निष्क्रिय कोषमा रहेको रकम तान्ने प्रयासमा सरकार रहेको बताइएको छ । साथै खतिवडाले राजस्वबाट संकलित रकम विभिन्न मुद्दतिमा गएर जम्मा हुने र नियमित खर्च चलाउन सरकारले आन्तरिक ऋण उठाउनु पर्ने अवस्था रहेको भन्दै अब यो कुराको अन्त्य गर्नुपर्ने बताए ।

हालसम्म सरकारले एक खर्ब ६५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । आइतबारसम्म सरकारको आम्दानी सात खर्ब आम्दानी छ भने खर्च आठ खर्ब ७६ अर्ब पुगेको छ। आम्दानी र खर्चको अन्तर एक खर्ब ७६ अर्ब रुपियाँ रहेको छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

चितवनमा किसानले लगाए धानखेतमा आगो

Next Post

भेरीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोेना भाइरस पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
Next Post

भेरीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोेना भाइरस पुष्टि

नेपालमा आज ४५१ जना संक्रमीत थपिए

नदिमा ट्रयाक्टर खस्दा दुई बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?