ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सवा करोडको लगानीमा मिट मार्ट खुल्यो प्रदेश कृषि मन्त्री आरती पौडेलद्धारा उदघाटन

जावेद अन्सारी by जावेद अन्सारी
९:३९ बिहान, भदौ ३, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बाँके भदौ ३ गते । एक करोड २५ लाखको लगानीमा नेपालगन्जमा अत्याधुनिक मिट मार्ट संचालनमा आएको छ ।
स्थानीय विपी चोकमा मंगलवारदेखि संचालनमा आएको सो मिट मार्टको उद्घाटन एक समारोहका विच प्रदेश नम्बर ५ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले गरिन् । सो अवसरमा बोल्दै उनले स्थानीय किसानले उत्पादन गरेका खसी र कुखुरा खपत गर्न मिटमार्टका संचालकहरुलाई आग्रह गरिन् । भारतबाट ल्याईएका खसी र कुखुराले गर्दा स्थानीय किसानले उत्पादन गरेका खसी र कुखुराले राम्रो बजार नपाएको गुनासो धेरै आइरहेको जनाउँदै उनले त्यसमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिइन् ।

सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका मेयर डा.धवल शमसेर राणाले यस्ता अत्याधुनिक मिटमार्ट सञ्चालनमा आउँदा स्थानीय किसानको उत्पादन खपत हुनुका साथै जनताले सफा, स्वच्छ र शुद्ध मासु खान पाउने बताए । नगरका विभिन्न स्थानमा रहेका मासु पसलहरुलाई उपमहानगरपालिकाले व्यवस्थित गर्न खोजेको बेला यस्ता मिट मार्ट सञ्चालनमा आउँदा अरुलाई पनि प्रोत्साहन मिल्ने उनले बताए । सोही अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, जय माता बागेश्वरी इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष निरन्जन राजभण्डारी र वरिष्ठ पशु चिकित्सक हरि बहादुर कुँवरले मासुको माग बढ्दै गएको बेला यो मिट मार्टले गर्दा यस क्षेत्रका किसान र उपभोक्ता दुबै लाभान्वित हुने बताए । प्रदेश कृषि मन्त्रालयको ५० लाख र व्यवसायीहरुको ७५ लाख गरेर १ करोड २५ लाखको लगानीमा सञ्चालन गरिएको सो मिट मार्टले बाँकेमा रहेको ताजा र शुद्ध मासुको मागलाई पुररा गर्न सहयोग गर्ने मिट मार्टका संचालक दिपेन्द्रराज श्रेष्ठले जनाएका छन् ।
सो मिट मार्टमा हलाल मासुको समेत व्यवस्था मिलाईएकोले सबैले मासु खरिद गर्न सक्ने संचालक श्रेष्ठले बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

जिल्ला समन्वय समिति, बाँकेका संयोजक श्रीवास्तवलाई ध्यानाकर्षष पत्र स्थानिय तहहरुको वेरुजु फछ्यौटको लागि

Next Post

उपमहानगरपालिकाको बेवास्ताको कारण अस्तब्यस्त त्रिभुवन चोक

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

उपमहानगरपालिकाको बेवास्ताको कारण अस्तब्यस्त त्रिभुवन चोक

मिनिट्रकले किच्दा आधा दर्जनभन्दा बढि भेडा मारिए

वडा नम्बर आठले विकास केन्द्रलाई सहयोग गरयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?