ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हलाल खानासहितको भिआइपी चमेनागृह संसद भवनमा निर्माण: मन्त्री राइद्धारा उदघाटन

जावेद अन्सारी by जावेद अन्सारी
३:१९ मध्यान्ह, भदौ ४, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ ४ गते । राजधानीस्थित नयाँ बानेश्वरस्थित संसद भवनमा सुविधासम्पन्न चमेना गृह खुलेको छ। करिब ६ महिना निर्माण अवधि तोकिएको चमेना गृह ५ दिनअघि नै सम्पन्न भई बुधवार हस्तान्तरण भएको हो। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बुधबार बिहान उक्त चमेना गृहको उद्घाटन गरे।

सो अवसरमा मन्त्री राईले मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएको भन्दै इमान्दारीपुर्वक जिम्मेवारी निर्वाह गरे समयमै सम्पन्न हुने सन्देश चमेना गृहको निर्माणले दिएको बताए। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको अध्यक्ष समेत रहेका मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालय र कर्मचारीको आवश्यक समन्वय र सहकार्यले समयमै काम सम्पन्न भएको बताए।



शहरी विकास मन्त्रालयअन्र्तगतको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले गत फागुन ९ गते घिसिङ/कुँवर जे.भी. निर्माणलाई २ करोड ७८ लाख रुपैयाँ लागतमा चमेना गृहको निर्माणका लागि ठेक्का दिएको थियो। करिब १० हजार ५ सय ५७ बर्ग फिट क्षेत्रफलमा निर्माण भएको चमेना गृहमा १ सय ८६ जना सम्मको भोजन कक्षको क्षमता रहेको मन्त्रालयका सहसचिव एवं सम्मेलन केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद दवाडीले बताए। दवाडीले भने, ‘भिभिआइपी र अर्डिनरीका लागि छुट्टै हल छ। यो चमेना गृहको टार्गेट नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक चलेका बेला सांसदहरुलाई सुविधा दिनु हो। यहाँ देशकै बिग सिक्स व्यक्तिले सेवा लिन सक्नुहुन्छ।’

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

उनले भिभिआइपीले सेवा लिने भएकाले सोही अनुसारको चमेना गृह बनाइएको बताए। ‘दुई वटा भान्सा छन्, एउटा साधारण र अर्को मुस्लिम समुदायका लागि हलाल गरिएको मासु पकाउन मिल्ने बनाइएको छ’, दवाडीले सेतोपाटीसँग भने, ‘राष्ट्रिय सभामा अपाङ्ग सांसदहरुको प्रतिनिधित्व छ। हामीले यो चमेना गृह नै अपाङ्ग मैत्री बनाएका छौँ। पुरुष र महिलाका लागि ४ वटा शौचालय छ। सबै अपाङ्गमैत्री छन्।’ मुस्लिम समुदायका लागि समेत हलाल खाना बनाउन छुट्टै भान्छाघरको व्यवस्था गरिएको छ। उक्त गृहमा डाइनिङ हल, भण्डार कक्षका साथै अति विशिष्ट व्यक्तिहरुका लागि छुट्टै भोजन कक्षको समेत व्यवस्था गरिएको छ।

उनले चमेना गृह संघीय संसद सचिवालयले सञ्चालन गर्ने तथा मर्मत सम्भारको काम गर्ने बताए। हाल बानेश्वरस्थित संघीय संसद भवनमा पार्किङका लागि बनाइएको ठाउँमा चमेना गृह सञ्चालन हुँदै आएको छ। संसदको चमेना गृह व्यवस्थित नभएको गुनासोपछि संघीय संसद सचिवालयले सांसद र सर्वसाधारणका लागि बस्ने ठाउँमा बार लगाएको थियो। संघीय संसद भवन बार्षिक १५ करोडमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सरकारले भाडामा लिएको हो। २०६४ सालदेखि बानेश्वर स्थित विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र संसद भवनका रुपमा प्रयोग हुँदै आएको छ।

साभार : सेतोपाटी डटकम

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कब्रला विभाजनको विषयमा मुस्लिमहरुद्वारा आपत्ती प्रकट

Next Post

न्यूरोडस्थित कपडा पसलमा लागेको आगो नियन्त्रणमा, ठुलो क्षति भएन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post

न्यूरोडस्थित कपडा पसलमा लागेको आगो नियन्त्रणमा, ठुलो क्षति भएन

प्रदेश ५ को स्वास्थ्य नितिबारे नेपालगन्जमा छलफल र परामर्श

बलात्कारीलाई दश लाख रुपैयाँमा जोगाउन खोज्ने दश जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?