ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

मल्ल र शाहीको हत्यारालाई कारबाही गर्छु ः एसपी राना

जावेद अन्सारी by जावेद अन्सारी
११:४८ बिहान, असार १५, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

बाँके असार १५ गते ।
बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले वसन्त मल्ल हत्याकाण्ड लगायत अन्य अपराधमा संलग्न अपराधीको लिष्ट तयार भइसकेको बताउँदै छिटै कारबाही गरिने बताएकाछन् ।
वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए ।
एसपी रानाले भने–‘वसन्त मल्ल र प्रकाश शाहीको हत्या लगायतका अपराधमा संलग्न थप अपराधीको पहिचान भइसकेकोले उनीहरुको खोजी कार्य तिव्र पारिएकोछ ।’
उनले थपे–‘यसका लागि जिल्लामा विशेष सुरक्षा टिम परिचालन गरिएकोछ । अपराधमा संलग्न जो सुकै होस्, जस्तो सुकै अवस्था पक्राउ गरि कानूनी कारबाही गरिने बताउँदै छिट्टै नतिजा सार्वजनिक गर्नेछौं ।’
प्रहरीले पक्राउ गरेका राजेशमाथि थप अनुसन्धान तथा कडा कारबाहीको माग गर्दै ठकुरी सहयोग सञ्जाल तथा ठकुरी पत्रकार समाजले सोमबार बिहान बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई भेटी दोषी उपर छानबिन गरि कारबाहीका लागि संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै बाँके प्रहरी प्रमुख रानाले भने –‘यस विषयमा बाँके प्रमुख जिल्ला अधिकारी ज्यूसंग मेरो छलफल भइसकेकोछ । पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि बाँके प्रहरी कटिबद्ध छ । पीडित परिवारलाई शान्ति सुरक्षा प्राप्त हुन्छ ।’
एसपी रानाले थपे–‘म जहाँ गएपनि विगतमा अपराधमा संलग्न अपराधीलाई पक्राउ गरि कारबाही गर्ने प्रमुख प्राथमिकतामा राखेकोछु । यसमा सफलता पनि मिलेकोछ ।’ ज्ञापन पत्र बुझ्ने क्रममा उनले अगाडी थपे–‘पीडितको पीडा मैले महसुस गरेकोछु । अहिलेसम्म कानूनको आँँखा छलेर बस्ने अपराधी कारबाहीको दायरामा ल्याउछु ।’
एसपी रानाले बाँके जिल्ला आए लगत्तै जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनिकरण तथा फरार अपराधीलाई कानूनको कटघेरामा उभ्याउन विशेष सुरक्षा टोली खटाएर काम गरिरहेको बताए ।
तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला) समुहको आडमा जिल्लामा दर्जन बढि अपराध गरेका राजेश बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको थियो । बाँके प्रहरीको मोस्ट वान्टेड रहेका राजेशलाई बाँके प्रहरीले असार ९ गते उनकै निवास बनकट्टिबाट पक्राउ गर्न सफल भएको हो ।
२०६५ साल माघ ११ गते बाँके राधापुर सैनिकका प्रकाश शाही तथा २०६६ भदौ २१ गते नेपालगन्ज २१ पुरैनाका वसन्त भनिने छन्द विक्रम मल्लको हत्यामा संलग्न पाइएका राजेशलाई प्रहरीले पक्राउ गरेको थियो ।
अपराधीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने र पीडित परिवारको माग शहिद तथा परिपुरणका लागि बाँके प्रहरीले आवश्यक कदम चाल्ने प्रतिबद्धता दिदै बाँके प्रहरी प्रमुख एसपी रानाले भने मल्ल र शाहीको घटनामा दोषी भेटिएका सबैलाई एक–एक गरि खोज्दै कारबाही गर्नेछु ।
दोषीलाई कडा कारबाही, हत्यामा सलंग्नको पहिचान, हत्या गरिनुको कारणको माग गर्दै ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपक बहादुर शाही र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाहले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बाँके प्रहरी प्रमुख एसपी रानालाई बुझाएका हुन् ।
हिजो (आईतबार) मात्रै दोषीलाई कारबाही र पीडितका माग सम्बोधन गराउन सञ्जाल र समाजले संयुक्तरुपमा बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै बाँके प्रमुख जिल्ला अधिकारीले आवश्यका कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता समेत दिएका थिए ।
संस्थागत रूपमा बुझाइएको विज्ञप्तीमा भनिएको छ वसन्त मल्ल तथा प्रकाश शाहीलाई सरकारले तत्काल कुनै दुविधामा नपरि शहिद घोषणा गरि शहिदले पाउनु पर्ने सेवासुविधा उपलब्ध गराउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न थप दोषीलाई पहिचान गरि उनीहरुलाई कानूनी कठघेरामा ल्याउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न धर्मा सिहं भनिने राजेश यादवसहित अन्य फरार अभियुक्त, हत्या गरिनुको कारण, हत्या गराउन लगाउने सबैलाई पहिचान गरि कडा भन्दा कडा कानूनी कारबाही गरिनुपर्ने तथा पीडित परिवारको सदस्यहरुको जीवधनको सुरक्षा प्रत्याभुतीका लागि आवश्यक वातावरण निमार्ण गरि शान्तिसुरक्षा प्रदान गर्नुपर्ने माग गरिएकोछ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

आज पाँच जना डिस्चार्ज

Next Post

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
Next Post

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

खै सामाजिक दूरी ?

ढाकामा डुंगा दुर्घटना, २३ जनाको मृत्यु, २४ वेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?