ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

बलिउडका ७ ठूला फिल्म अनलाइन सार्वजनिक हुने

News Desk by News Desk
२:२५ मध्यान्ह, असार १७, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौ असार १७ गते ।

कोरोना महामारीले फिल्मी क्षेत्रलाई अर्कै मोडतिर डो¥याएको छ। कुनै बेला सिनेमा हलमा कयौं महिना कुरेरै फिल्म रिलिज गराउनेहरू अहिले अनलाइनको भर गर्न थालेका छन्। अझ पहिले थोरै बजेटका फिल्म मात्र अनलाइन रिलिज हुन्थे। अब भने धेरै बजेटका ठूला र चल्तीका कलाकारका फिल्म पनि अनलाइनमै रिलिज हुने भएका छन्।

अनलाइन रिलिज हुने यस्तै एक फिल्म हो बलिउड अभिनेता अक्षय कुमारको ’लक्ष्मी बम।’ यो फिल्म ’डिज्ने प्लस हटस्टार’बाट सार्वजनिक हुने भएको भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ। एनडिटिभीका अनुसार ’लक्ष्मी बम’का साथै आलिया भट्ट, आदित्य कपुर, सञ्जय दत्त र पूजा भट्टको ’सडक २’ पनि अनलाइनमै सार्वजनिक हुनेछ।

लक्ष्मी बम’ र ’सडक २’ का साथै डिज्ने प्लस हटस्टारमा अजय देवगनको ’भुज’, अभिषेक बच्चनको ’द बिग बुल’, कुनाल खेमूको ’लुटकेस’, विद्युत जम्वालको ’खुदा हाफिस’ र स्वर्गीय सुशान्तसिंह राजपुतको ’दिल वेचारा’ फिल्म सार्वजनिक हुने निश्चित भएको छ।

यी फिल्महरू ’डिज्ने प्लस हटस्टार’बाट सार्वजनिक गर्ने विषयमा सोमबार भर्चुअल सम्मेलन भएको थियो, जसको नेतृत्व अभिनेता बरुण धवनले गरेका थिए। लफिल्म हल खुल्ने टुंगो नहुँदा फिल्महरू डिजिटल माध्यमबाट सार्वजनिक हुने ट्रेन्ड बढ्दो छ। डिज्ने प्लस हटस्टारमा जुलाइ २४ मा सुशान्तसिंह राजपुतको ’दिल बेचरा’ सार्वजनिक हुनेछ।

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

यो फिल्म भने सुशान्तको सम्झनामा निःशुल्क देखाइने भएको छ। बाँकी फिल्मको निश्चित मिति नतोकिए पनि जुलाईदेखि अक्टोबरबीच सार्वजनिक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि अमिताभ बच्चन र आयुष्मान खुरानाको ’गुलाबो सिताबो’ पनि डिजिटल माध्यमबाटै रिलिज गरिएको थियो। उक्त फिल्म ’अमेजन प्राइम’बाट सार्वजनिक गरिएको थियो।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

५ नेताले बोलेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

Next Post

आज ४८२ कोरोना संक्रमीत थपिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

३:५५ बिहान, भदौ २६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव
अन्तर्राष्ट्रिय

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

१२:३९ बिहान, साउन ३१, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
Next Post

आज ४८२ कोरोना संक्रमीत थपिए

बाँकेमा आज थप सातजना कोरोना भाइरस पोजेटिभ

राष्ट्रपति सी जिनपिङसँग अनुहार मिलेपछि गायक लिउलाई सामाजिक संजालमा प्रतिबन्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:33 am5:30 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNE
Humidity: 90%
Pressure: 1013.55mbar
UV index: 0
SunMonTue
29°C / 17°C
30°C / 16°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?