ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

औतार देईको ९ औ स्मृती दिवस पत्रकार चौलागाईसहित तीन जनालाई सम्मान लगायत कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
५:०६ मध्यान्ह, भदौ ८, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता

बाँके भदौ ८ गते । दानवीर स्वर्गीय औतार देई कशौधन(चौधराइन)को ९ औ स्मृती दिवसमा विविध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा आप्mनो जग्गा लगायत करोडौंको सम्पति दान गरेर उदाहरणीय बन्नु भएकी स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवस भएपनि प्राविधिक कारणवश आज औपचारिक कार्यक्रम गरेर उहाँको सम्झना गरिएको हो । विस १९५४ मा जन्मीनु भएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो । भेरी अञ्चल अष्पताल परिसरमा अवस्थित चौधराईनको प्रतिमामा माल्याअर्पण, प्रवचन र सम्मान गरेर दिवस मनाइएको हो । स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अष्पताल, नारायण उच्च मावि, जिल्ला जनस्वास्थय कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजन गरेको हो । स्मृती दिवसमा औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानको संस्थागत विकासमा योगदान पु¥याएको भन्दै रेडियो बागेश्वरी एफएमका स्टेशन प्रमुख शुक्रऋषि चौलागाई, निष्पक्ष ध्वनी दैनिकका सम्पादक उदयसिंह श्रेष्ठ र कक्षा १२ मा जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने छात्रा साकरा पाण्डेलाई सम्मान पत्रले सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तवले दानवीर स्वर्गीय औतार देइको दानको अभिलेखीकरण हुनुपर्ने आवश्यक्ता औल्याउँदै स्थायीत्व र स्मरणीय खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णनाथ उपाध्यायले चौधराइनले दिएको दान जग्गा लगायत सम्पतीको समुचित सदुपयोग हुनु पर्नेमा जोड दिदै उहाँले देखाएको सत्मार्गमा लाग्नु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार अजीत कुमार शर्माले चौधराइनको योगदानले स्थापीत नारायण मावि सञ्चालनले शिक्षा क्षेत्रमा ठुलो क्रान्ति ल्याएको दावी गर्नु भयो ।
प्रतिष्ठान अध्यक्ष नन्दलाल वैश्यको सभापतित्वमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, भेरी अञ्चल अष्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपानन्द अधिकारी, पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाई, समाजवादी पार्टी नेपाल बाँके अध्यक्ष कमरुद्धिन राई, नेकपाका प्रतिनधी पदम धिताल, नेपाली काँगे्रस बाँकेका प्रतिनीधी सुधांश कोइराला, नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य रोशन श्रेष्ठ, कसौधन महिला मञ्च अध्यक्ष संगीता वैश्य लगायतका व्यक्तिले चौधराईनको योगदानको प्रशंसा गर्नु भयो । सभामा चौधराईनका भतिजा एवं प्रष्ठिानका कोषाध्यक्ष राधेश्याम वैश्यले औतारदेई (ठुलीआमा)को जीवनी एवं शिक्षा, स्वास्थ्य र समाज सेवामा पु¥याएको योगदान चर्चा गर्नु भयो भने रमारानी वैश्यले स्वागत गर्नु भएको थियो । यस्तै स्मृति दिवसका अवसरमा उपमहानगरपालिकाको तर्फबाट भेरी अञ्चल अष्पतालमा रहेका विरामीहरुलाई फलफूल पनि वितरण गरिएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपालगञ्जमा मन्त्री र मेयरबीच कुनै बिवाद छैन

Next Post

ईद मिलन कार्यक्रम आज काठमाडौँमा सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

ईद मिलन कार्यक्रम आज काठमाडौँमा सम्पन्न

दुई विद्यार्थी संगठनकाे एकिकरणबाट ‘समाजवादी विद्यार्थी युनियन’ गठन

अनियमितता गर्नेलाई कडा कारबाही गरिने: मन्त्री राई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?