ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सिडिओलाई फेसबुकमा स्टाटस लेन भ्याइनभ्याइ नाकातिरको के वास्ता ?

जावेद अन्सारी by जावेद अन्सारी
२:२८ मध्यान्ह, साउन १२, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके साउन १२ गते ।

पछिल्ला केहि दिन देखि नेपालगन्जमा कोरोना भाइरस संक्रमण लगातार देखिइरहेको छ ।

क्वारेन्टिनमा नबसेका र यात्रा विवरण समेत नभएका व्यक्तिमा कोरोना भाइरस देखिएकाले समुदायस्तरमै कोरोना फैलिएको आंशका गरिएको छ ।

क्वारेन्टिनमा नबसेका र यात्रा विवरण समेत नभएका व्यक्तिमा कसरी कोरोना देखिएको हो ? अधिकारीहरुसँग ठोस जवाफ छैन् । तर कतिपयले अस्वभाविकरुपमा नेपाल भारत आउजाउ गर्नेबाट कोरोना भाइरस संक्रमण फैलिएको आंशका गरेका छन् । सरकारले साउन महिनाभरी सीमा नाका बन्द गरेपनि कामको लागि भन्दै सिफारिस लिएर भारत जाने र एक दुई दिनमा नेपाल फर्किने क्रम जारी छ । न त उनीहरु क्वारेन्टिनमा बस्छन न त पिसिआर परीक्षण गराउँछन् ।

उनीहरु सिधै घर–परिवार र समुदायमा घुलमिल हुने गरेका कारण कोरोना भाइरस संक्रमण बाँकेमा फेरि बल्झिदै गएको हुन सक्ने आंशका अधिकारीहरुको छ ।

सम्बन्धित समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

किनकी विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने भारत तेस्रो देश हो । यस्तो ठाउँमा पुग्ने र फर्किने क्रम तीब्र छ । भारत जान स्थानीय सरकारले सिफारिस दिने गरेका छन् । विरामी लगेर, औषधी ल्याउन र विरामी भेट्नका लागि भनेर भारत जान लागेको कारण खुलाएर सिफारिस लिने गरेका छन् ।

यस्तो हकमा भारतीय सीमा सुरक्षा बलले पनि निर्वाधन आउ–जाउ गर्न दिने गरेको छ । तर स्थानीय सरकारको सिफारिस दुरुपयोग गरेर भारत घुमेर आउने क्रम तीब्र छ ।

बाँकेका सिडिओ रामबहादुर कुरुम्वांगले अनलाईन खोजखवरसँग केही दिनअघि अत्यावश्यक काम बाहेक मानिसहरु भारत नगएको दावी गर्नुभएको थियो । तर सिडिओ गुरुम्वाङले दिएको जवाफ अनुसार नाकामा त्यसको परिणाम भने देखिएको छैन् ।

ADVERTISEMENT

एक जनाले भन्दै थिए, सिडिओ सावलाई फेसबुकमा स्टाटस लेख्न भ्याइनभ्याइ छ नाकातिरको के वास्ता ?

Share149Tweet93SendShare
Previous Post

फेसबुक ह्याक गरी ठगी गर्ने आलम पक्राउ

Next Post

लागु औषधको अबैध कारोवार गर्ने प्रतीक्षा मेडिकलका संचालक कुसलराम केसि पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना
मुख्य समाचार

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

१:०२ बिहान, भदौ १८, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
Next Post

लागु औषधको अबैध कारोवार गर्ने प्रतीक्षा मेडिकलका संचालक कुसलराम केसि पक्राउ

अनेरास्ववियूको केन्द्रीय टोलीले दिए एसिड पीडित कार्कीलाई १० हजार नगद सहयोग

बाँकेमा थप दुई जना संक्रमित थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?