ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मन्त्री डा.खतिवडा भन्छन्-त्कालै सरकार सङ्ग लकडाउन गर्ने योजना छैन

News Desk by News Desk
११:३९ बिहान, साउन २३, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

फाइल फोटो

काठमाडौं साउन २३ गते ।
अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले तत्कालै लकडाउन गर्ने योजनामा सरकार नरहेको स्पष्ट पारेका छन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा बोेल्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री डा. खतिवडाले तत्काल देशभर लकडाउन गर्ने अवस्था नरहेको र सरकारले पनि त्यस्तो तयारी नगरेको स्पष्ट पारेका हुन् ।

उनले नागरिकलाई कोरोना र भोकमरी दुबैबाट बचाउने दायित्व राज्यकै भएकाले सोही अनुसारका रणनितीहरु अवलम्बन गरिएको पनि बताए । ‘कोरोनाबाट हामीले बच्नु नै छ, त्यसँगै लकडाउन गर्दा आउन सक्ने अन्य खालका संकटहरुबाट पनि बच्नुपर्नेछ, त्यसैले जे जे गर्नुपर्ने हो, सरकारले गरिरहेको छ’, मन्त्री खतिवडाले भने । उनले गृहमन्त्रालयले परिपत्र जारी गरेर कोरोनासँग बच्ने र जीवन पनि धान्न सक्ने बाटो खोलिदिएको सोही अनुसार व्यवहार गर्न पनि आम नागरिकलाई अनुरोध गरे ।

कतिपय जिल्लाहरु कोरोना मुक्त रहेको, एउटै जिल्लाको कतिपय क्षेत्रमा मात्रै कोरोनाको उच्च जोखिम देखिएकाले पुरै लकडाउन नगरेर आवश्यकता अनुसार कदम चाल्ने निष्कर्षमा सरकार पुगेको स्पष्ट पारे । ‘कतिपय जिल्लाहरु कोरोना मुक्त भैसकेका छन्, कतिपय जिल्लाहरु उच्च जोखिममा देखिएकाले स्थानीय प्रशासनले लकडाउन गरिरहेको छ, त्यसकारण आवश्यकता अनुसार जे गर्नुपर्ने हो, त्यहि गरिन्छ, पुरै देशलाई लकडाउनमा लैजाने भन्ने हुन्न’, मन्त्री खतिवडाले भने ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

भारतीय टीभी अभिनेता समीर शर्मा मृत भेटिए

Next Post

बाढी पहिरोका कारण एकको मृत्यु, स्वास्थ्यचौकीसहित ९ घर डुबानमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post

बाढी पहिरोका कारण एकको मृत्यु, स्वास्थ्यचौकीसहित ९ घर डुबानमा

निषेधाज्ञाको पालना गरौंः एसपी पन्तको आग्रह

अब सिमरामा उड्ने भयो ७२ सिट क्षमताको ठूलो जहाज

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Clear
6:26 am5:38 pm +0545
Feels like: 18°C
Wind: 3km/h NE
Humidity: 94%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
30°C / 20°C
29°C / 20°C
25°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?