ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार

जावेद अन्सारी by जावेद अन्सारी
२:५५ मध्यान्ह, भदौ ३, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

महोत्तरी भदौ ३ गते ।
महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि सामूहिक बलात्कार भएको छ । गत श्रावण १० गते राति ९ बजे महोत्तरी रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरकी ३५ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी हुन् ।

बलात्कारको घटना मिलाउन शक्ति र पैसाको चलखेल भएको स्थानीयले बताएका छन् । घटना मिलाउने प्रयासमा दलका स्थानीयदेखि केन्द्रीय नेतासमेत लागेको स्थानीयको आरोप छ।

घरबाट शौच गर्न निस्किएकी महिलालाई मुखमा रुमाल बाँधेर घरनजिकैको उखु बारीमा लगेर दुई युवाले बलात्कार गरेको स्थानीयले बताएका छन् । सोही क्रममा महिला चिच्याएपछि दुवै युवक भागेका थिए । घटनास्थलबाट स्थानीयको सहयोगमा मोबाइल र कपडा बरामद गरेको प्रहरीले जनाएको छ।

पीडित पक्षले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार महोत्तरीको औरही नगरपालिका–९ भवानीपुरका २६ वर्षिय जितु मण्डल र सोही उमेरका खुर्के मुखियाले जबरजस्ती गरेका थिए ।
पीडित पक्षले ११ गते नै प्रहरीमा किटानी जाहेरी दिएका थिए । घटनास्थलबाट आरोपितको कपडा र मोबाइल बरामद भएपनि जाहेरी दिएको झण्डै महिनासम्म पीडकलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । बलात्कृत महिला तीन सन्तानकी आमा हुन् ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

पीडितको पक्षमा बोलिदिने कोही नभएकाले न्यायका लागि ढिलाइ भइरहेकोस्थानीय राजनारायण मण्डलले गुनासो गरे। ‘आर्थिक रुपमा हामी निकै कमजोर छौं, परिवारले दैनिक मजदुरी नगरे मुखमा माड लाग्दैन, मण्डलले भने, ‘राजनीतिक दल पैसाको आडमा घटनालाई ढाकछोप गर्न खोजिँदै छ ।’

इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनाको फरार आरोपीको खोजबिन भइरहेको बताए । घटना मिलाउनमा ६ लाख रुपैयाँको बार्गेनिङ भइरहेको अडियोसमेत सार्वजनिक भएको छ । रामगोपालपुर वडा नम्बर ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीले नै घटना मिलाउन सक्रीय रहेको स्थानीयको आरोप छ । अडियोको संवादमा फरार युवकहरु भारत भागेको भनिएको छ ।

समाजलाई नै कलंकित बनाएको बलात्कार जस्तो जघन्य अपराधको घटना मिलाउन जनप्रतिनिधि दलका नेताहरु समेत लागि पर्नु समाजिक अपराधको भएको आरेक धनुषाकी संयोजक रोजलिङ्ग बच्छार बताउछिन् । मुलुकी अपराध संहितामा जबर्जस्ती कारणीलाई जघन्य अपराधमा राखी २० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालको झण्डा जलाएर भिडिओ बनाउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ

Next Post

अछाममा कैलाश खोलाले बगाएर बेपत्ता भएका १७ जनाको पहिचान खुल्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

अछाममा कैलाश खोलाले बगाएर बेपत्ता भएका १७ जनाको पहिचान खुल्यो

बाँकेमा १३ संक्रमित थपिए

नेपालको पत्रकारिता क्षेत्रमा कोभिड–१९ को गम्भीर असर प्रतिवेदन सार्वजनिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?