ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मोहर्रमलाई सामाजिक दुरी कायम गरि मनाइने

जावेद अन्सारी by जावेद अन्सारी
७:१५ मध्यान्ह, भदौ ९, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

ताहिर शेष राई (साहिल)
बाँके भदौ ९ गते ।

नेपाल मोहरर्म तथा कर्बला संरक्षण समिति, मोहरर्म पर्व एवं कर्बला समिति र नेपाल मोहरर्म समिति धम्बोझीको संयोजकत्वमा संयुक्त प्रेस कान्फ्रेन्सको आयोजना गरिएको छ । कोरोना छ बेरहम, मर्नु बाकी छैन कुनै पनि धर्म भन्ने नाराका साथ कान्फ्रेन्सको मोहरर्म कमिटीका प्रवक्ता मोहम्मद हारुन हालवाईले उद्घाटन गर्नु भएको छ ।

बिगत लामो समय देखि बिश्वभरी कोरोना भाइरसको महामारी फैलिएपछि बर्षौ देखि नेपालगन्जमा मुस्लिम धर्मावलम्बीले मनाउँदै आएका मोहरर्म पर्ब यस पटक कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको नियमको पूर्ण रुपमा पालना गरि मनाउँदै छन् ।

सदभावको शहर नेपालगंजमा इस्लाम धर्मावलम्बीहरुको महान पर्ब मोहरर्म हरेक बर्ष हर्षोल्लासका साथ मनाउँदै आएपनि यस बर्ष कोरोना भाइरसको आतंक उच्च रहेको कारणले यस बर्षको मोहरर्म पर्ब हरेक बर्ष भन्दा फरक ढंगले मनाउने भएका हुन । यस बर्ष कोरोना भाइरसको प्रकोप फैलिएका कारण स्थानीय सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि हरसम्भव प्रयास गरि रहेका बेला संयुक्त मोहर्रम कमिटी पनि यस बर्षको मोहरर्म पर्ब सामाजिक दुरी तथा सरकारको नियमको पूर्ण पालनाका साथ मोहरर्म पर्व मनाउने निर्णय गरेको हो ।

लब्बैक या हुसैन १४४२ हिजरी भन्ने नाराका साथ संयुक्त मोहर्रम समितिले मंगलबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी मोहरर्म समितिका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बोल्दै यस वर्ष बिश्वभरी कोरोना भाइरसको महामारी फैलिएको र नेपालगञ्ज बजारमा दैनिक रुपमा कोरोना संक्रमितहरु देखापरि रहेका कारणले स्थानीय प्रशासनले जारी गरेको सामाजिक सुरक्षा मापदण्ड अनुसार यस बर्षको मोहर्रम पर्व मनाउने निर्णय गरिएको बताउनु भयो ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

मोहरर्मको ९ तारिखको राती ताजिया राख्दै आएका व्यक्तिहरुले आ–आफ्नो घर अगाडी ताजिया राखि सामाजिक दुरी कायम गर्दै हरेक बर्ष मोहरर्मको समयमा राति गरिने सम्पुर्ण कार्यक्रमहरु यस बर्ष कोरोना संक्रमणलाई ध्यानमा राख्दै कुनै पनि कार्यक्रम अथवा भेला नगर्न साथै १० तारिखका दिन ताजिया सेलाउन कर्बला जादा पालैपालो भिडभाड नगरी सुरक्षित ढंगले कर्बला जान पत्रकार सम्मेलन मार्फत समुदायलाई मोहरर्म समिति धम्बोझीले समुदायमा अनुरोध समेत गरेका छन ।

कान्फ्रेन्समा पुर्व मदरसा बोर्डका अध्यक्ष मौलाना मंसुर आरफी, नेपाल मुस्लिम मुक्ती मोर्चाका अध्यक्ष अतहर हुसैन फारुकी, मेराज अहमद (हिमालय) र मुस्लिम अगुवा तथा राजनीतिक दल लगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसैबीच पत्रकार सम्मेलनमा प्रवक्ता हारुनले आज श्री श्री १००८ श्री हिरामान हरि शंकर गिरि नागा बाबा यस संसारबाट अलबिदा लिएको हुँदा उहाँको अनुपस्थिति धार्मिक एवं सामाजिक क्षेत्रमा जहिले पनि खटकिरहने छ भनी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

आज मात्र ८५५ कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज

Next Post

नेपालगन्ज व्यापार संघले कोभिड अस्पताललाई दियो साढे पाँच लाख

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

नेपालगन्ज व्यापार संघले कोभिड अस्पताललाई दियो साढे पाँच लाख

नेपालगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो तीनवटा विषयमा एमडी पढाउने अनुमति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?