ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोभिड नियन्त्रणका लागि कोहलपुरमा झण्डै ३ करोड खर्च, गाडी भाडामै १९ लाख

जावेद अन्सारी by जावेद अन्सारी
५:३१ मध्यान्ह, भदौ ११, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके भदौ ११ गते ।
विश्वब्यापी नोवेल कोरोना भाईरस (कोभिड(१९) रोकथाम र नियन्त्रणकालागी कोहलपुरमा झण्डै ३ करोड रुपैया खर्च भएको विवरण सार्वजनिक भएको छ । कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारले कोरोना नियन्त्रणमा नगरभित्र २ करोड ७८ लाख ३९ हजार ५ सय ९ रुपैया खर्च भएको जानकारी दिए ।

सुनारका अनुसार गाडी भाडा तर्फ मात्रै १९ लाख ६ सय ४२ रुपैया खर्च भएको छ । कोहलपुर नगरपालिकाले कोरोना महामारी नियन्त्रण तर्फ ३४ लाख ९८ हजार ७ सय २२ रुपैया खर्च भएको छ । कोहलपुर नगरपालिकामा आईसोलेशनमा खटिएका खाजा र आवास सुबिधा बापत ५ लाख २० हजार २ सय ९० र आईसुलेशनमा खटिएका स्वाथ्यकर्मीहरुको दैनिक खाजा खर्च वापत १ लाख ६६ हजार ६ सय खर्च भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

पिपरी कृषि विकास तालिम केन्द्र क्वारेन्टाईन सेन्टर र अन्य क्वारेन्टाईनमा २ लाख ९४ हजार १४ रुपैया खर्च भएको छ भने क्वारेन्टाईन व्यवस्थापनका लागि आवश्यक सामाग्री बापत ३ लाख ७८ हजार ५ सय २२ रुपैया खर्च भएको छ ।
अन्य आवश्यक समाग्री खरिद वापत १ लाख २१ ह्जार ८ सय खर्च गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

सन्देश मुलक सुचना जारी र व्यानर छपाईमा ३ लाख २२ हजार ७ सय ९८ हजार खर्च भएको नगरपालिकाले जनाएको छ । त्यसैगरी १ देखि १५ वडा सम्मका क्वारेन्टाईन व्यवस्थापन २८ लाख १९ हजार ४२ रुपैया खर्च भएको छ। १ देखि १५ नं वडासम्म पहिलो चरण राहात वितरणमा ४८ लाख ७९ हजार ६ सय र दोस्रो चरणका राहात वितरणमा १ करोड १० लाख ३३ हजार ७ सय ७९ र कोहलपुर नगरपालिका वडा नं. १२ मा थप राहात वितरण ५ लाख ८० हजार र वडा नं १० मा २ लाख खर्च भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कोरोनाबाट २३ वर्षीया गर्भवतीको मृत्यु

Next Post

बाँकेमा आज थप ११ जना डिस्चार्ज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

बाँकेमा आज थप ११ जना डिस्चार्ज

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

१८ देशमा स्टप, ७० दिनको यात्रा!अब नेपालबाट बसमै जानुस् बेलायत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?