ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जंगलबाट गुर्जो खोज्दै संक्रमितको घर पुर्‍याउँछिन् इटहरीकी उपमेयर

जावेद अन्सारी by जावेद अन्सारी
११:१६ बिहान, भदौ १२, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

इटहरी भदौ १२ गते ।
आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित भेट्न घर–घर पुग्ने गरेकी इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम गुुर्जो खोज्न जंगल जान थालेकी छिन्।

चिकित्सकले समेत रोगसँग लड्न प्रतिरोधी क्षमता बढाउने उपयोगी जडिबुटी भनेपछि त्यसलाई खोज्न उपमेयर गौतम इटहरी–३ मा रहेको घना जंगलमा सहयोगीहरूसहित पुगेकी हुन्।

आफूले केही दिनलाई पुग्ने गुर्जोको लहरा घर ल्याएको बताइन्। त्यसलाई मसिनो टुक्रा बनाएर संक्रमतिसमक्ष पुर्‍याउने योजना रहेको सुनाइन्।

‘सुनसरीमा भदौ १५ सम्म निषेधाज्ञा रहेको हुँदा सर्वसाधारणलाई जान गाह्रो भइरहेकाले आफैं जंगल पुुगेर ल्याएकी हुँ,’ उनले भनिन्, ‘यसलाई बनाएर खाने विधिसमेत सिकेको छु, संक्रमति व्यक्तिलाई यसको ज्ञान दिएर आउने गरेकी छु।’

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

उपमेयर गौतमले दुई दिनदेखि संक्रमितको घरमा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन थालेकी छन्। उनले हालसम्म २५ संक्रमितको घरमा पुगेर मनोबल उच्च बनाउन हौसला दिँदै आएकी छन्।
स्वास्थ्यकर्मीसहित पुगेकी उपमेयरले संक्रमितको घर जाँदा फलफूलसमेत लैजान गरेकी छिन्। त्यसमा गुर्जो अनिवार्य हुनेछ।

‘आफ्नै वरिपरि रहेका यस्ता बहुगुणी औषधीको उपयोग कोरोना संक्रमित भएको बेला मात्र होइन, अरू बेला पनि गर्नुपर्छ,’ उपमेयर गौतमले आयोमेलसँग भनिन्।

आयुर्वेद ज्ञानमा गुर्जोको लहरा रोगसँग लड्न प्रतिरोधी क्षमता बलियो बनाउने बहुउपयोगी औषधी उल्लेख भएअनुसार आफूले आवश्यक गुर्जो संकलनका लागि मंगलबार जंगल गएको बताइन्।
उनले संक्रमति बढ्दै गए मागअनुसार थप गुुर्जो ल्याउने प्रतिबद्धता समेत जनाइन्।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

१८ देशमा स्टप, ७० दिनको यात्रा!अब नेपालबाट बसमै जानुस् बेलायत

Next Post

१० लाख रकम फिरौती माग्ने प्रहरी फन्दामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

१० लाख रकम फिरौती माग्ने प्रहरी फन्दामा

बाँकेमा १५ जना संक्रमित थपिए

कोभिड–१९ को खर्च विवरण सार्वजनिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?