ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भालुवाङ्ग राजधानी तोक्ने निर्णयको नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा स्वागत

जावेद अन्सारी by जावेद अन्सारी
३:१५ मध्यान्ह, अशोज २०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असोज २० गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नं। ५ मन्त्रीपरिषदको निर्णयको स्वागत गरेको छ । प्रदेश संसदमा निर्णायार्थ पेश गरिएको उक्त प्रस्तावका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघले अब आर्थिक राजधानी भने बाँकेमा बनाउनुपर्ने जोडदार माग गरेको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गर्दै पश्चिम नेपालको केन्द्र नेपालगन्ज, प्रदेशको राजधानी हुन सबै प्रकारले योग्य हुँदाहुँदै पनि यसलाई नजरअन्दाज गरिएको उल्लेख गरेका छन् । संघ लगायत बाँकेबासीले प्रदेश संरचना निर्माणको बहस शुरु हुँदादेखि हालसम्म नेपालगन्जलाई राजधानी बनाउनुपर्छ भनि संघर्ष गरेको स्मरण गरेको छ ।

बिज्ञप्तीमा भनिएको छ,९ प्रदेश संसदले नाम र राजधानीको टुङ्गो लगाउँदै गर्दा फेरी पनि राजनीतिक नेतृत्वहरुको ध्यानार्कषण गराउन चाहान्छौ,– नेपालगन्ज राजधानी नहुनु पर्ने कुनै कारण थिएन रु तर किन बनाइएन् रु उहाँहरु माथि नेपालगन्ज पटक–पटक यो प्रश्न सोधिरहने छ । राजधानीका सम्बन्धमा बाँकेबासीले अपेक्षा गरेको नेपालगन्ज राजधानी नभएता पनि विकल्प मध्यको सबैभन्दा पायक पर्ने भनेको भालुवाङ्ग नै भएको संघले प्रदेश राजधानीका लागि भालुवाङ्गलाई समर्थन जनाउँदै गर्दा बाँके र बर्दियाबासीका मनमा रहेका अनेकौ असन्तुष्टि, आफ्नो क्षेत्रको विकासका सम्बन्धमा व्यक्त गरिने चासो र चिन्ता यथावत रहेको जनाएको छ ।

संघले राजनीतिक, प्रशासनिक र विकासको सन्तुलनले मात्र त्यस्ता चासो, चिन्ता एवं असन्तुष्टीको अन्त्य हुने भएकाले बेलैमा गम्भीर बन्न राजनीतिक नेतृत्वलाई अनुरोध गरेको छ । प्रदेशको नाम र राजधानीका सम्बन्धमा अन्तिम निर्णय गर्दै गर्दा प्रदेश सरकारले साविक राप्ती अञ्चलमा राजधानी र साविक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरेको भनि आएका विषय प्रति गम्भीर ध्यानार्कषण भएको जनाउँदै साविक भेरी अञ्चलमा रहेका बाँके, बर्दियालाई नजरअन्दाज गरि गरिने यस्ता निर्णयले थप असन्तुष्टि बढाउने हुँदा गम्भीर बन्न नेतृत्वलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

नेपालगन्जमा पटक पटक केन्द्रिय नेतृत्व आएर बाँकेलाई औद्योगिक राजधानी हो अथवा बनाउने हो भनि विश्वास दिदै गर्दा साविक लुम्बिनी अञ्चललाई वित्तीय एवं पर्यटकीय राजधानी बनाउने र बाँकेको नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन किन नहुने रु यी र यस्ता निर्णयले बाँके र बर्दियालाई अर्को चिन्ता थपेको संघले जनाएको छ ।

तसर्थ बाँकेको नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन प्रदेश नं ५ सरकार समक्ष जोडदार माग गरेको छ । दाङ्ग जिल्लाको भालुवाङ्गलाई प्रदेश राजधानी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्तावलाई स्वागत एवं सर्मथन जनाउँदै उक्त प्रस्तावमा मतदान गर्न संघले अपील गरेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

लकडाउन अवधिमा बाँकेमा गरे ४० जनाले आत्महत्या

Next Post

प्रदेश पाँचको राजधानी वहुमतले पारित, दाङको देउखुरी हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post

प्रदेश पाँचको राजधानी वहुमतले पारित, दाङको देउखुरी हुने

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ९० हजार नाघ्याे

प्रदेश ५ को राजधानी तोकिएको र नामाकरण गरिएको खुशियालीमा आज कोहलपुरमा दीप प्रवज्वलन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:09 am6:09 pm +0545
Feels like: 24°C
Wind: 6km/h SE
Humidity: 95%
Pressure: 1006.43mbar
UV index: 0
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?