ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

फुल्टेक्रा रोडमा हाजी अन्सारीको थोक तथा फुटकर खाद्यान्न पसल

जावेद अन्सारी by जावेद अन्सारी
८:२१ मध्यान्ह, कार्तिक २२, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २२ गते ।
नेपालगञ्ज उपमहानगरपालिका फुल्टेक्रा आँखा अस्पताल रोडमा थोक तथा फुटकर खाद्यान्न पसल संचालनमा आएको छ । विगत लामो समय देखि घरबारी टोलमा कपडाको व्यापार गर्दै आउनुभएका हाजी रज्जब अलि अन्सारीले फुल्टेक्रामा अन्सारी क्लाथ स्टोर्स संचालनमा ल्याउनुभएको हो ।

आज एक कार्यक्रमकाबीच पसलको उद्घाटन गरिएको छ । मुस्लिम परम्परा अनुसार विभिन्न कार्यक्रम गरि पसलको उद्घाटन गरिएको हाजी अन्सारीले बताउनुभयो । उहाँले खाद्यान्नको सुपथ मूल्यका लागि थोक तथा फुटकर खाद्यान्न पसल संचालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद याकुब अन्सारीले गुणस्तरीय सेवा दिन सुझाव दिनुभयो । उहाँले उपभोक्ताहरुलाई गुणस्तरीय र स्वस्थ खाद्यान्न उपलब्ध गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष कैफुलवरा जोलाहले उपभोक्ताहरुलाई सस्तो र सुलभ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउन सुझाव दिनुभयो ।

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

कार्यक्रममा नेकपा नेता हारुन कादरी, मुस्लिम धर्मगुरुहरु, र नेपालगञ्जका व्यापारी लगायतको उपस्थिति रहेको थियो । उनीहरु सबैले शुभकामना तथा बधाइ समेत दिएका थिए ।

थोक खाद्यान्न पसल फुल्टेक्रामा संचालन भएपछि डुडुवा र राप्तीपारीका उपभोक्ता तथा किराना व्यवसायीहरुलाई सहजता मिलेको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

महाकाली देखी मेचीसम्मको साइकल यात्रा, स्वर्गदारी साइकिलिङ्ग क्लवद्धारा कोहलपुरमा स्वागत

Next Post

बि–ग्रुपद्धारा बाल्टिन र साबुन वितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ
अपराध

नेपालगन्जमा बिचौलिया विरुद्ध प्रहरीको कडाइ, ९ जना पक्राउ

८:४३ बिहान, चैत्र २०, २०८२
हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
दुर्घटना

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

७:०९ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
Auto Draft
अपराध

नेपालगन्ज बसपार्कमा यात्रु लुट्ने प्रयास गर्ने चार जना हतियारसहित पक्राउ

१२:५२ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
Next Post

बि–ग्रुपद्धारा बाल्टिन र साबुन वितरण

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडेन विजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?