ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

हाप्किण्डो संघद्वारा शुभकामना आदानप्रदान, खेलकुद ग्रामको माग

जावेद अन्सारी by जावेद अन्सारी
९:३० मध्यान्ह, कार्तिक २५, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २५ गते ।
जिल्ला हाप्किण्डो संघ बाँकेले मोहम्मद डे, विज्यादश्मी, छठपर्व तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा बोल्ने सहभागीहरुले खेलकुदको विकासका लागि राज्यले थप लगानी लगाउनु पर्ने बताउनुभएको छ ।

उहाँहरुले खेलकुदको विकासलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद महेश्वर गहतराज अथकले खेल जगत मानव जातिको लागी धेरै उपलब्धि मूलक र अवसर मूलक रहेकोले खेल जगतमा युवाहरू लगायत सबै जनाको सहभागिता हुनुपर्ने आवश्यकता औल्याउनुभयो । सरकारले खेलकुदको लागी विभिन्न योजना तथा नितिहरु ल्याउँने योजनामा हुँदा हुँदै कोरोना महामारी जस्तो वैभव परिस्थितिले प्रभाव पारेको उहाँको भनाइ छ ।

कोरोनाबाट पर्यटकिय क्षेत्र, व्यवसाय राजनीतिक क्षेत्र, प्रशासनिक क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रभाव पर्नुको साथ खेल जगतलाई पनि निकै ठुलो असर पुगेको उहाँको भनाइ छ । नेकपा नेता समेत रहेका अथकले नेकपा सरकारले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले स्थानीय तहले खेलकुदका योजनाहरु नल्याएको टिप्पणी गर्नुभयो । नेकपाको सरकारले खेलकुद क्षेत्रलाई ठूलो आशा र लगानी लगाएको पनि दावी गर्नुभयो । सरकारले खेलकुदमा लगानी गर्ने विभिन्न योजना तथा नितिहरु ल्याउने गरेको पनि उहाँको भनाइ छ । आठौं खेलकुदले बाँकेमा ठूलो पूर्वाधार निर्माण भएको भन्दै त्यसको संरक्षणका लागि आफुहरु जुटेको बताउनुभयो ।
त्यस्तै नयाँ योजनाका लागि पनि पहल भइरहेको उहाँको भनाइ छ । बाँकेका सबै पालिकामा खेलकुदग्राम बनाइने उहाँको तर्क छ ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

बढ्दो कोरोना महामारीलाई ध्यानमा राखी आउँदै गरेको छठ पर्व तथा तिहारको अवसरमा सम्पुर्ण सुरक्षात्मक गतिविधि अपनाउन आग्रह गर्दै हाप्किण्डो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले शुभकामना व्यक्त गर्नभयो । उहाँलेको खेल जगत सम्पुर्ण मानव जगतको लागी उपलब्धि मूलक रहेकोले सबैले खेल जगतबाट जुड्नु पर्ने आवश्यकता औल्याउनुभयो । खेल व्यक्तिको शारीरिक मानसिक विकास तथा आत्मरक्षा गर्नु साथ पहिचान बनाउन सहयोग गर्नुको साथ देशको गौरव समेत बढाउने गर्दछ उहाँले भन्नुभएको छ ।

खेल जगतबाट सम्पुर्ण जिल्लाका नागरिकहरुलाई जुट्न आग्रह गर्दै नेपालको ७ वटै प्रदेश मै ५४ वटा जिल्लामा हाप्किण्डो संघको विस्तार भइसकेको जानकारी पनि गराउनु भएको थियो । आउने केहि महिना पछि जिल्ला बाँकेमा सेमिनार गर्नुको साथ ७७ वटै जिल्लामा हाप्किण्डो संघको बिस्तार गर्ने संघले उद्देश लिएको उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेको एसपी ओम बहादुर राना, वडाका प्रहरी इन्चार्ज डिल्ली बहादुर खड्क , वरिष्ठ पत्रकार कमल निर्मोही , हिन्दु समुदायको अगुवा तथा सद्भाव समितिका अध्यक्ष चन्द्रनाथ योगि, मुस्लिम समुदायको अगुवा तथा सद्भाव समितिका अध्यक्ष मौलाना जब्बार मञ्जरी, हाप्किण्डो संघको जिल्ला अध्यक्ष बुद्धिराज बर्तौला वरिष्ठ उपाध्यक्ष अतुल गुप्ता र उपाध्यक्ष मोहसिन हलवाई लगायतको उपस्तिथि रहेको थियो । जिल्ला हाप्किण्डो संघ बाँकेका अध्यक्ष बुद्धिराज बर्तौलाको सभापतित्वमा कार्यक्रम भएको हो । सो अवसरमा खेलका लागि सधैं सहयोगका साथ आगाडी बध्ने जिल्ला हाप्किण्डो संघ बाँकेका वरिष्ठ उपाध्यक्ष अतुल गुप्ताले खादा ओडाई सम्मान गर्नुभएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोरोना संक्रमण पुष्टि भएका बर्दियाका स्वास्थकर्मिको मृत्यु

Next Post

तीन जलविद्युत् आयोजनामा झण्डै ३९ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post

तीन जलविद्युत् आयोजनामा झण्डै ३९ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता

कोरोनाको कहरमा पनि डगमगाएन वलिको हात २०५२ सालदेखी कृषिकर्ममै व्यस्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?