ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राजापुर नगरपालिकाद्वारा वास प्लान कार्यान्वयनको सुरुवात

News Desk by News Desk
१०:३२ मध्यान्ह, पुस १६, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

बर्दिया पुस १६ गते ।
बर्दियाको राजापुर नगरपालिकाले भर्खरै निर्माण गरेको खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) को कार्यान्वयन गर्न थालेको छ । जस अन्तर्गत राजापुर नगरपालिकाको वडा नं ४ साझा टोलका २२ घरधुरी र वडा नं ६ दक्षिणपूर महुवा टोलका १३० घरधुरीलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । वास प्लानको कार्यान्वयन स्वरुप खानेपानी योजनाहरु सञ्चालन ल्याउनुका साथै बिभिन्न टोलहरुलाइ पूर्ण सरसफाइ उन्मुख घोषणाको कार्यक्रम अगाडि बढाईएको नगरप्रमुख शिवप्रसाद चौधरीले बताउनुभयो ।

पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सम्पूर्ण समुदायहरुमा ५+१ सूचकहरु पुरा गर्दै वडा, नगर तथा जिल्ला तहबाट अनुगमन पश्चात पूर्ण सरसफाइ उन्मुख नमुना समुदाय घोषणा गर्न सकिने उल्लेख छ । सन् २०२७ सम्म पालिकालाई पूर्ण सरसफाइउन्मुख पालिका घोषणा गर्ने लक्ष्य लिएको राजापुर नगरपालिकाले सम्पूर्ण वडाहरुमा यस अभियानलाई तिब्रता दिईएको नगर प्रमुख चौधरीले बताउनुभयो । ‘‘विभिन्न संघ संस्थाहरु सँग साझेदारी गर्दै, नगर तथा वडाको समन्वयमा कार्यक्रम अगाडि बढाईरहेको छ । दिगो विकास लक्ष्य अनुसार खुलादिसामुक्त अभियान पश्चात त्यसको दिगोपना र अबको अभियानमा सबै घरधुरीमा सुरक्षित शौचालय निर्माण गरी नगरलाई खानेपानी तथा सरसफाइ क्षेत्रमा बर्दिया जिल्लाकै नमुना पालिका बनाउने अभियानमा नगरपालिका लागिरहेको छ’’ प्रमुख चौधरीले भन्नुभयो ।

हाल सम्म राजापुर नगरपालिकामा ६ वटा समुदायका ३५४ घरधुरी पूर्ण सरसफाइ उन्मुख घोषणा भैसकेका छन । राजापुर नगरपालिकाको वडा नं ४ साझा टोल र वडा नं ६ दक्षिणपूर महुवा टोल पूर्ण सरसफाइ उन्मुख घोषणा कार्यक्रममा प्रमुख अतिथि चौधरीले पूर्ण अभियानमा सहयोग गर्ने UN-HABITAT/IDS-Nepal धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सँगै साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, वडा अध्यक्ष महेश कुमार चौधरी, IDS का जिल्ला संयोजक यज्ञराज जोशी लागायतले शुभकामना एवं धन्यवाद व्यक्त गर्नुभयो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

लकडाउनमा पनि मानव वेचविखन

Next Post

वाग्मतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइलनमा, कविता जोशीको ह्याट्रिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
Next Post

वाग्मतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइलनमा, कविता जोशीको ह्याट्रिक

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु

प्रहरी भन्छ- बाँके सिसिक्यामराको निगरानीमा, ठाउँठाउँमा सिसिक्यामरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?