ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु

जावेद अन्सारी by जावेद अन्सारी
१०:४७ बिहान, पुस १७, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

बाँके पुस १७ गते ।
अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो । अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवतसम्बन्धी अनुसन्धानमा लागेको डा शास्त्रदत्त पन्त बताउँछन् ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा गएराति विभिन्न फनफार्कहरुमा कार्यक्रम सम्पन्न भएको छ । सांगीतिक कार्यक्रममा सयौँ युवा, विभिन्न पेसाका नागरिकलगायतले मनोरञ्जन लिए । विशेषगरी युवा पुस्ताले अंग्रेजी नयाँ वर्षलाई भव्यरुपमा मनाउन थालेका छन् । बाँकेका पार्क, तथा रेष्टुराहरुमा गएरातीदेखि नै विशेष चहलपहल देखिएकोछ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

वाग्मतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइलनमा, कविता जोशीको ह्याट्रिक

Next Post

प्रहरी भन्छ- बाँके सिसिक्यामराको निगरानीमा, ठाउँठाउँमा सिसिक्यामरा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
Next Post

प्रहरी भन्छ- बाँके सिसिक्यामराको निगरानीमा, ठाउँठाउँमा सिसिक्यामरा

भेरी शित भण्डार को १३ औं बार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न

कारकाँदोमा भयानक दुर्घटना, एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?