ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ सुदुरपश्चिम प्रदेश

आकाश खुलेपछि फेरि चिसो बढ्यो कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बद्ली

News Desk by News Desk
१०:२४ बिहान, पुस २३, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

काठमाडौ पुस २३ गते ।
आकाश खुलेपछि फेरि चिसो बढ्न थालेको छ । सोमबार र मंगलबार बादल लागेको बेला काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा हिजोदेखि फेरि तापक्रम घट्न थालेको हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस थियो । आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आकाश खुलेकाले न्यूनतम तापक्रम घट्दै र चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् ।

हिजोदेखि मौसम खुलेकाले न्यूनतम तापक्रम हिजोभन्दा आज घट्न सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।उहाँकाअनुसार आजदेखि अबको १, २ दिन न्यूनतम तापक्रम घट्दै जाने सम्भावना छ । काठमाण्डौ उपत्यकाबाहिर पनि चिसो बढ्ने मौसमविद्को भनाइ छ । अघिल्लो हप्तासम्म माइनसबाट ओरालो लागेको उच्च पहाडी तथा हिमाली क्षेत्रको तामपक्रम अस्ति बादल लागेपछि बढेको थियो ।

तर आकाश खुलेपछि फेरि तापक्रम घट्न थालेको छ । हिजो दिपायलको न्यूनतम तापक्रम ९ दशमलव ९ डिग्री सेल्सियस, डडेल्धुराको ७ दशमलव १ डिग्री सेल्सियस, जुम्लाको शून्य दशमलव ५, पोखराको ८ दशमलव २, ताप्लेजुङको ८ दशमलव ७, धनकुटाको १० दशमलव ८, जिरीको २ दशमलव ४ डिग्री सेल्सियस र जोमसोमको शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि यी ठाउँहरुमा पनि निरन्तर तापक्रम घट्दै जाने मौसमविद् कँडेलले बताउनुभयो । यसैबीच आज पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा राम्रोसँग आकाश खुल्ने सम्भावना छैन । यी प्रदेशमा आज राति हल्का हिमपातको सम्भावना छ । तराईमा बिहान कुहिरो लागे पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

सुदूरपश्चिममा बिस्तारै चुनावी माहोल तात्न थाल्यो

माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश नेतृत्व टुंगो लाग्न सकेन

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

सुदूरपश्चिमका ७ जना नेकपा सांसद ओली पक्षमा खुले

Next Post

अमेरिकी संसदभित्रै आक्रमण, एकजनाको मृत्यु, वासिङ्टनमा कर्फ्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारले ठक्कर दिँदा एकको मृत्यु
दुर्घटना

सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

१२:२८ मध्यान्ह, साउन २४, २०७९
चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा
राजनीति

सुदूरपश्चिममा बिस्तारै चुनावी माहोल तात्न थाल्यो

११:०१ बिहान, चैत्र २, २०७८
राजनीति

माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश नेतृत्व टुंगो लाग्न सकेन

४:०७ मध्यान्ह, पुस ६, २०७८
शिक्षा/स्वास्थ्य

सुर्खेतमा आजदेखि कोरोनाविरुद्धको खोप सुरु

१:४४ मध्यान्ह, साउन ११, २०७८
आर्थिक

सुदूरपश्चिम सरकारको बजेट आज पारित

१०:३८ बिहान, असार १४, २०७८
मुख्य समाचार

सुदूरपश्चिममा १९५९ महिला र बालबालिका बेपत्ता

११:१२ बिहान, माघ ३, २०७७
शिक्षा/स्वास्थ्य

सुदूरपश्चिम: प्रहरीमा फैलिदै कोरोना, २७ जनामा संक्रमण पुष्टि

६:३८ मध्यान्ह, भदौ ८, २०७७
शिक्षा/स्वास्थ्य

सुदूरपश्‍चिममा कोरोना संक्रमित संख्या ५ हजार नजिक

१०:५८ बिहान, साउन ३१, २०७७
Next Post

अमेरिकी संसदभित्रै आक्रमण, एकजनाको मृत्यु, वासिङ्टनमा कर्फ्यु

राष्ट्रियसभाको बैठक आज बस्दै

लागु औषध मुद्दामा फरार घर्ति प्रहरीको फन्दामा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
17°
Clear
7:05 am5:58 pm +0545
Feels like: 17°C
Wind: 6km/h W
Humidity: 85%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?