ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सुदूरपश्चिममा १९५९ महिला र बालबालिका बेपत्ता

News Desk by News Desk
११:१२ बिहान, माघ ३, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सुदूरपश्चिम माघ ३ गते ।
सुदूरपश्चिम प्रदेशमा बितेको साढे ३ वर्षको अवधीमा झण्डै २ हजार जना महिला र बालबालिका बेपत्ता भएको पाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलकाअनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म १ हजार ९ सय ५९ महिला तथा बालबालिका बेपत्ता भएको सूचीमा छन। प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी निरीक्षक दिपक पातलीले आर्थिक वर्ष २०७५/७६मा सबैभन्दा धेरै ८ सय ६२ जना महिला तथा बालबालिका बेपत्ता भएको बताए।

जसमा महिलाको संख्या मात्र ५ सय ४५ रहेको छ भने १ सय ८६ बालिका र १ सय ३१ बालक छन। बेपत्ता भएका मध्ये १ सय २२ जना फेला परेपनि अन्यको अवस्था अझै अज्ञात नै रहेको प्रहरीले जनाएको छ। यस्तै आर्थिक वर्ष २०७६/७७ मा ७ सय १४ जना बेपत्ता भएकोमा४ सय ७६ महिला, १ सय ३० बालिक र १ सय ८ बालक रहेका छन। उनीहरुमध्ये १ सय ५५ जना मात्रै फेला परेको प्रहरीको तथ्यांक छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा मात्र प्रदेशभर ३ सय ८३ जना बेपत्ता भएका छन। जसमा महिला २ सय ७९, बालिका ६५ र बालक ३९ छन।

यसरी हेर्दा आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म बेपत्ता भएका झण्डै २ हजार जनामा ३ सय ४० जना फेला परेपनि अन्यको अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पातलीले बताए। जुन १७ प्रतिशत हो भने थप करिब ८३ प्रतिशतको अवस्थाबारे पत्ता नलागेको हो। तर कतिपय व्यक्तिहरु परिवारको सम्पर्कमा पनि आइसकेको हुने भएपनि प्रहरीकहाँ जानकारी प्राप्त नभएको पनि हुनसक्ने उनले बताए। भौगौलिक र जनसंख्याका दृष्टिकोणले ९ वटा जिल्ला मध्ये सबैभन्दा ठुला रहेको कैलालीमा पनि ८ सय ५९ जना महिला र बालबालिका अझै हराएको सूचीमा रहेका छन्।

आर्थिक वर्ष २०७५/७६ मा ३ सय ९६, आर्थिक वर्ष ३ सय १९ र चालु वर्षको हालसम्म १ सय ४४ जना हराएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा बेपत्ता भएका मध्ये ४४ जना, आर्थिक वर्ष २०७६/७७ मा ४१ जना र चालु वर्षमा २४ जना मात्र फेला परेको जिल्ला प्रहरी कार्यालयको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरिक्षक लक्ष्मी राज जोशीले बताए।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

प्रविधिको गलत प्रयोग, कम उमेरमा विवाह गर्ने इच्छा, आर्थिक अभाव, मानव बेचबिखनमा पर्नु, विभिन्न प्रलोभन लगायतका कारण सुदूरपश्चिममा महिला तथा बालबालिका बेपत्ता हुने क्रम बृद्धि हुदै गएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी निरिक्षक दिपक पातली बताउँछन्। प्रहरीले हराएको जानकारी पाउने बितिकै खोजी कार्य गर्ने गरेकोे वताएको छ भने हराएका फेला परेकाहरुलाई आफन्तको जिम्मा लगाउने र शंकास्पद देखिएमा अनुसन्धान गरि आवश्यक कारवाही अघि बढाउने गरिएको जनाएको छ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

आखेटोपहार र बन्दुकसहित पाँचजना पक्राउ

Next Post

थापा हत्या आंशकामा १५ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
Next Post

थापा हत्या आंशकामा १५ जना पक्राउ

राष्ट्रपतिलाई कांग्रेस नेता रिजालको सुझाव : मदन भन्डारीलाई सम्झिएर निर्णय लिनुस्

आयोजकको विजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?