ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

News Desk by News Desk
१२:२८ मध्यान्ह, साउन २४, २०७९
कारले ठक्कर दिँदा एकको मृत्यु

फाइल फोटो

385
सेयर
384
VIEWS
ShareTweetSendShare

कैलाली साउन २४ गते ।
सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् ।गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परि १८२ जनाको मृत्यु भएको छ । कैलालीमा मात्रै एक वर्षमा ६९ जनाको मृत्यु भएको छ ।

यस्तै, कञ्चनपुरमा २४, डोटीमा १०, बझाङ र अछाममा आठरआठ जनाको मृत्यु भएको छ ।बैतडीमा ६, बाजुरामा पाँच, डडेल्धुरामा चार र दार्चुलामा तीन जनाको सवारी साधन दुर्घटनामा परि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तठ्ठ्याङ्कमा उल्लेख छ ।गत आर्थिक वर्षमा कैलालीमा १६, कञ्चनपुरमा १३, बैतडीमा ६ र बझाङमा चार जनाको सवारीबाट भवितव्यमा परि मृत्यु भएको थियो ।सवारीबाट भवितव्यमा परि मृत्यु हुनेहरूमा डोटीमा तीन, अछाम, डडेल्धुरा र दार्चुलामा एकरएक जना पनि रहेका छन् ।

गत आर्थिक वर्षमा बाजुरामा भने सवारीबाट भवितव्यमा परि कसैले ज्यान गुमाउनु परेको छैन ।आर्थिक वर्ष ०७७–०७८ मा सवारी ज्यानमा १२५ र सवारीबाट भवितव्यमा परि २३ गरि १४८ को मृत्यु भएको छ।०७७–०७८ भन्दा ०७८र०७९ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा करिब १९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।आर्थिक वर्ष ०७६–०७७ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या १३८ रहेको थियो ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

सो अवधिमा सवारी ज्यानमा परि ११८ र सवारीमा भवितव्यमा परि २० जनाको मृत्यु भएको तथ्याङ्क छ । ०७६–०७७ भन्दा ०७७–०७८ मा करिब ७ प्रतिशत बढीको मृत्यु भएको थियो ।सवारी दुर्घटना बढ्नुमा मुख्य कारण चालकको लापरबाही देखिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला भट्ट बताउँछन् ।

‘आफ्नै परिवारका सदस्यहरू गाडीमा भएका बेलासमेत चालकले मदिरा सेवन गरेर चलाउँछन्’ भट्ट भन्छन् ‘अधिकांश घटनाहरूमा चालकको लापरबाहीकै कारण भएको अनुसन्धानबाट देखिन्छ ।’उनले सुदूरपश्चिममा बाटोको अवस्थाका कारण पनि सवारी दुर्घटना हुने गरेको बताए ।

साँघुरो बाटो, साना मोडहरू पनि दुर्घटना बढ्नुको कारण भएको प्रहरी नायब उपरीक्षक भट्ट बताउँछन् ।क्षमताभन्दा बढी यात्रु बोक्नु, सवारीको अवस्था राम्रो नहुनु र यात्रुहरूले पनि सवारी नियमको पालना नगर्नुले पनि सवारी दुर्घटना हुने गरेको भट्टको बुझाय छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नासु आज बिदामा

Next Post

३ वर्षिय छोराको हत्या आरोपमा कोहलपुरबाट बुवा पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

३ वर्षिय छोराको हत्या आरोपमा कोहलपुरबाट बुवा पक्राउ

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु

जहाँ ४ किलोमिटर घस्रँदै जलार्पण गर्न जान्छन् भक्तजन

जहाँ ४ किलोमिटर घस्रँदै जलार्पण गर्न जान्छन् भक्तजन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?