ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निर्वाचन घोषणापछि स्थानीय तहलाई संघीय सरकारबाट प्राप्त हुने अनुदान कटौती हुन्छ ?

News Desk by News Desk
१२:५६ मध्यान्ह, माघ ६, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

धनगढी माघ ६ गते ।
स्थानीय तहहरुले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक, समानिकरण, विशेष अनुदान सँगै राजश्व बाँडफाँड र आन्तरिक आयको आधारमा आफ्नो बजेटको खाका कोर्छन्। स्थानीय तहको कुल बजेटको आधा भन्दा बढी हिस्सा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने बजेट नै हो।तर चालु आर्थिक वर्षको हकमा भने प्रतिनिधि सभा विघटनपछि सरकारले मध्यवधि निर्वाचनमा जुटेपछि बजेट कटौती हुन सक्ने सम्भावना बढेर गएको छ।

१ अर्व ६९ करोड बजेट पारित गरेको धनगढी उप–महानगरपालिकामा मात्रै वार्षिक ५० करोड भन्दा बढी संघीय सरकारबाट सशर्त अनुदानको रुपमा बजेट आउने गर्छ। तर हालसम्म त्यसको आधा पनि आएको छैन्। प्रतिनिधि सभा विघटनपछि संघीय सरकारबाट आउने अनुदान रोकिन सक्ने सम्भावना रहेको धनगढी उप–महानगरपलिकाका प्रवक्ता सन्तोष मुड्भरीले बताए।‘अधिकारिक पत्र भने अहिलेसम्म आएको छैन,’ उनले भने, ‘बैशाषमा निर्वाचन भए विभिन्न अनुदानको बजेट रोकिने सम्भावना धेरै छ।

’कैलालीकै अन्य स्थानीय तहहरुमा पनि प्रत्येक चौमासिकमा अनुदान आउने गरेको थियो। बजेट निकासामा भएको ढिलाइले अन्योलता सिर्जना गरेको हो। ‘नगरपालिकासँग पनि यस वर्ष आन्तरिक स्रोत छैन्,’ गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले भने, ‘संघीय सरकारबाट समेत अनुदान नआएपछि समस्या हुनसक्छ।’यसरी संघीय सरकारबाट प्राप्त हुने अनुदान रोकिने चिन्ता बढेका बेला स्थानीय स्तरमा सञ्चालित विकास निर्माणका योजनाहरुमा प्रभाव पर्ने देखिएको छ।

अहिले पनि स्थानीय तहले सञ्चालन गरिरहेका कतिपय विकास निर्माणका योजनाहरुमा बजेटको कमी भइरहेको छ। तर बजेट कटौती नहुनेमा आफु ढुक्क रहेको बताउँछन् गौरीगंगाका मेयर भीमबहादुर देउवा। ‘देशमा राजनीतिक संकट उत्पन्न भएपनि स्थानीय तहमा आउने बजेट भने रोकिदैन होला,’ मेयर देउवाले भने।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

दमनकारीहरुलाई फुलबाट स्वागत गरिन्छः शेष

Next Post

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

शान्ति, स्थिरता र विकासका लागि तोकिएको मितिमा चुनाव जरुरी छ : राष्ट्रपति भण्डारी

ओलीले कि कामचलाउ भन्नुपर्‍याे कि कुर्सी छाेड्नुपर्‍याे : माधवकुमार नेपाल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h SSE
Humidity: 71%
Pressure: 1010.16mbar
UV index: 8
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?