ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विपदमा सामुदायिक रेडियो सहयोगी बनेको वक्ताहरुको भनाइ

जावेद अन्सारी by जावेद अन्सारी
७:०२ मध्यान्ह, माघ ३०, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके माघ ३० गते ।
‘नया विश्वः नया रेडियो’ नारा साथ भोलि शनिवार विश्व रेडियो दिवस मनाइँदै छ । त्यसको पुर्वसन्ध्यामा आज नेपालगन्जमा विपद् तथा महामारीमा रेडियोले खेलेको भूमिका विषयमा चर्चा गर्दै रेडियोको सम्भावना र आर्थिक अवस्था सुधारको उपायबारे छलफल गरिएको छ ।

१० औं विश्व रेडियो दिवसको सन्दर्भमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल जिल्ला कार्यसमिति बाँकेको आयोजना तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल लुम्बिनी प्रदेशको सहकार्यमा भएको छलफलमा दुःख सुखको साथी रेडियो भएको भन्दै सोबारे छलफल गरिएको थियो । कार्यक्रममा बाढीपहिरो, हिमपात, भूकम्प, शीतलहर, आगलागी तथा कोरोना जस्ता महामारीमा रेडियोले सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको विषयमा सहभागीले चर्चा गरेका थिए ।

कार्यक्रमका सहभागीले सामुदायिक रेडियोको विकास तथा विस्तारका लागि स्थानीय तहले नीति बनाउनु पर्ने बताए । उनीहरुले सामुदायिक रेडियोका प्रतिनिधि र स्थानीय तहबीचको समन्वय र सहकार्यमा मात्र नीति बनाउनु पर्ने कुरामा जोड दिए । नीति बनाउने सवालमा सरकारको मात्र एक्लो उपस्थिति भए प्रभावकारी नहुने भन्दै सबै रेडियोको समान विकासमा जोड दिनु पर्ने कुरा सहभागीले औँल्याएका थिए ।

सामुदायिक रेडियो प्रसारक संघ नेपाल लुम्बिनी प्रदेशका संयोजक केपी घिमिरेको अध्यक्षतामा भएको छलफलमा बोल्दै उनले रेडियोको दिगोपनाको लागि चिन्ता व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

कार्यक्रममा वरिष्ठ साहित्यकार सनतकुमार रेग्मी, सामुदायिक रेडियो प्रसारक संघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अर्जुन गिरी, नेपालगन्ज उपमहानरपालिकाका उपप्रमुख उमा थापा मगर, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रीय उपाध्यक्ष भुवन सिंह सुनार, सामुदायिक रेडियो प्रसारक संघ नेपाल प्रदेश कमिटी सदस्य चेतकान्त भट्टराई, ईन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्मचार्य, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसी, गैर सरकारी संस्था महासंघ बा“केका अध्यक्ष नमस्कार शाहलगायतले बोल्नुभएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरि मनाइँदै

Next Post

कोरोना महामारीपछि सुदूरपश्चिम फर्किएका युवाहरू पुनः तेस्रो मुलुक पलायन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

कोरोना महामारीपछि सुदूरपश्चिम फर्किएका युवाहरू पुनः तेस्रो मुलुक पलायन

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाउने निर्णय

बलात्कारीमाथि कारवाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?