ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना महामारीपछि सुदूरपश्चिम फर्किएका युवाहरू पुनः तेस्रो मुलुक पलायन

News Desk by News Desk
७:११ मध्यान्ह, माघ ३०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

धनगढी माघ ३० गते ।
कोरोना महामारीपछि स्वदेश फर्किएका युवाहरू सुदूरपश्चिममा अवसर नपाएको भन्दै फेरि तेस्रो मुलुक पलायन हुन थालेका छन्। स्वदेशमै कुनै व्यवसाय गर्ने मनसाय बनाएका उनीहरू गतिलो अवसर नभेट्टाएको भन्दै फेरि विदेशिन थालेपछि पुनः श्रम स्वीकृति लिनेहरुको संख्यामा समेत वृद्धि भएको छ। श्रम तथा रोजगार कार्यालय धनगढीका अनुसार कोरोनाका कारण पछिल्लो समय केही सुस्ताएपनि अहिले पुनः श्रम स्वीकृति लिनेहरूको संख्या उकालो लागेको हो।

कोरोना भाइरसको महामारीपछि दुवईबाट फर्किएका धनगढीका अनिलसिंह खत्री विदेश जान बिहिबार श्रम तथा रोजगार कार्यालयमा पुनः श्रम स्वीकृतिका लागि पुगेका थिए। स्वदेशी माटोमै केही गर्न सोच बनाएर स्वदेश फर्किएका उनी रोजगारीको अवसर नपाएपछि फेरि विदेशिन बाध्य भएका हुन्। स्वदेशमै केही गर्छु भनेर दुवईबाट फर्किएको थिँए। उनले भने, नेपालमा रोजगारीको अवसरनै छैन। परिवारको लागि पनि फेरि विदेशिनु परेको छ।

सरकारले रोजगारीका अवसरहरू श्रृजना गर्न नसक्दा युवाहरू नचाँहदा(नचाहँदै विदेश पलायन हुनुपर्ने बाध्यता रहेको उनको दुखेसो छ। श्रम तथा रोजगार कार्यालय धनगढीमा खत्री जस्तै रोजगारीका लागि विगतमा तेस्रो मुलुकबाट फर्किएकाहरु पुनः श्रम स्वीकृति लिनका लागि पुग्ने गरेका छन्। वैदेशिक रोजगार विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौँको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको थियो।

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विभागले पुस १७ गतेदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ। श्रम तथा रोजगार कार्यालय धनगढीको तथ्याङ्कअनुसार चालु वर्षको साउनदेखि पुससम्म सुदूरपश्चिमका ९ वटै जिल्ला र बाँके बर्दिया समेत गरि ३ सय ६४ पुरूष र ९ महिला गरि ३ सय ७३ जनाले तेस्रो मुलक जानको लागि पुनः श्रम स्वीकृति लिएका छन्।

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

कार्यालयबाट २०७५ सालमा दुवई, मलेसिया, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र जापानलगायतका मुलुकका लागि ७ सय २१ पुरूष र ८ महिला गरि ७ सय २९ जना र २०७६ मा ३ हजार २ सय ७५ पुरूष र ५४ महिला गरि ३ हजार ३ सय २९ जनाले श्रम स्वीकृति लिएका छन्।

श्रम तथा रोजगार कार्यालय धनगढी कैलालीका सूचना अधिकारी जयदेव बिष्टले यस वर्ष कोरोना कहरका कारण असारदेखि पुनः श्रम स्वीकृति लिन सुरू गरिएको बताए।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

विपदमा सामुदायिक रेडियो सहयोगी बनेको वक्ताहरुको भनाइ

Next Post

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाउने निर्णय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
Next Post

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाउने निर्णय

बलात्कारीमाथि कारवाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

सिंक्टा सिंचाइँ आयोजनाको ५० प्रतिशत काम अझै अधुरो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?