ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नगर स्तरीय नगर युवा सदभाव समितिको संयोजकमा मधु पौडेल

जावेद अन्सारी by जावेद अन्सारी
२:०२ बिहान, भदौ २८, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

खोजखबर संवाददाता

बाँके भदौ २८ गते । नगर स्तरीय नगर युवा सदभाव समितिमा पत्रकार मधु पौडेलको संयोजकत्वामा १५ सदस्यीय युवा सदभाव समिति नेपालगंजमा आज गठन गरीएको छ । गैरसरकारी महासंघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहको उपस्थितिमा लगाएतको भेलाले पत्रकार पौडेललाई नेपालगंज उपमहानगरपालिकाको संयोजकमा छनौट गरेको हो । यसैगरी समितिको सहसंयोजकमा बाल अभियान्ता साहील अंसारी, सचिवमा चिरिञ्चिवि गौतम तथा कोषाध्यक्षमा सुमिना अधिकारी रहेका छन । समितिको सदस्यमा राजेन्द्र विष्ट,राज वर्मा,समिर अलि वेहना, गिता गोसाई,मो.आशिफ अन्सारी,अमृता चन्द,मनिषा यादव,सलिम हलवाई,रामचन्द्र पोख्रेल,पुजा वर्मा,स्वेता गुरुङ्ग रहेको छन । गठन कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ बाँके शाखाका अध्यक्ष शाहले नेपालगंज शहरलाई अवका दिनमा सदभावका शहरका रुपमा चिनाउनु पर्ने बताए ।उनले भने,“नेपालगंज लगाएत बाँके विभिन्न धर्म,जात जाति तथा समुदाया भएको शहर तथा जिल्ला हो अतः सदभाव समितिको भुमिका निकै महत्व हुनेछ ,।” यसैगरी कार्यक्रममा बागेश्वरी असल सासन क्लव नेपालगंज(बास)का अध्यक्ष रमेश सिटौलाले गठीत समितिका सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना दिएको थिए । यसैगरी बासका महासचिव एवं प्रवक्ता शिवकुमार वर्माले संस्थाको सदभाव समितिलाई सधैव साथ रहने बताए ।
नव गठित सदभाव समितिका ंसंयोजक पौडेल नेपालगंज उपमहानगरपालिका सदभावको शहर भएको हुदाँ यसलाई कामय राख्नका लागि सबैको उत्तिकै जिम्मेवारी भएको बताए । उनले भने,“आगामी दिनमा सदभाव समितिले नेपालगंज उपमहानगरपालिकाको सदभाव कायम गर्नका लागि सदभाव कायम गर्न सकिने खालका कार्यक्रमहरु गर्ने छौ ।यसमा सबैको सहयोग तथा सहभागि निकै महत्वपुर्ण रहने गर्दछ ।”यसैगरी सहसंयोजक साहील अंसारीले सदभावका विभिन्न कार्यक्रमहरु गरीने बताए ।कार्यक्रममा बासका कोषाध्यक्ष छविलाल सुनार ,वासका सहनिर्देशक हेमराज भट्ट,युएनडिपि अत्तरर्गत सामाजिक सदभाव कार्यक्रमका कार्यक्रम संयोजक शम्भु शाही लगाएको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपाली कांग्रेस पर्ती नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दु:खद बिगेप्ती

Next Post

आज बाट सोर्ह श्राद्ध सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

आज बाट सोर्ह श्राद्ध सुरु

कर्णालीका जनताले अब सहज र सुलभ स्वास्थ्य सेवा पाउनेछन्–मन्त्री राई

दाेषीलाई कारवाही नगरिए संसदमा हंगामा गर्ने देउवाकाे चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?