ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोनाको उच्च जोखिममा रहेका विपन्न परिवारलाई युनेस्कोद्धारा बाख्रा वितरण

News Desk by News Desk
७:३५ मध्यान्ह, बैशाख २२, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २२ गते ।
बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ५ का अतिविपन्न तथा कोरोनाको उच्च जोखिममा रहेका परिवारलाई आर्थिक उन्नतीका लागि बुधवार बाख्रा वितरण गरेको छ ।
प्लान नेपालको सहयोगमा बर्दियामा सञ्चालित कोभिड १९ पुर्नस्थापना तथा जिविकोपार्जन परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका ५ का अतिविपन्न तथा कोरोनाको उच्च जोखिममा रहेका ८ परिवारलाई बाख्रा पालनका लागि प्रति परिवार तीनवटा बाख्रा वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले ठाकुरबाबा र मधुवन नगरपालिकाका १५५ अति विपन्न परिवारलाई बाख्रा वितरण गर्ने योजना अनुसार वितरण शुरु गरिएको बताउनुभयो ।
बुधवार शुरु गरिएको सो वितरण अन्तर्गत ठाकुरबाबा ५ का वडा अध्यक्ष गंगाराम जैसीले एक छोटो कार्यक्रममा उक्त वडाका ८ परिवारलाई बाख्रा वितरणको शुभारम्भ गर्नुभयो ।

सो अवससरमा स्थानीय प्रहरी चौकीका इन्चार्ज हरि बहादुर, वडा पशु शाखाका प्रमुख उमेश थारु र बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले पनि विपन्न परिवारलाई बाख्रा वितरण गर्नु भएको थियो ।
उक्त अवसरमा बोल्दै ठाकुरबाबा ५ का वडा अध्यक्ष जैसीले यस्तो संकटको बेला अति विपन्न तथा कोरोनाको उच्च जोखिममा रहेका परिवारलाई बाँके युनेस्को क्लबले प्लानको सहयोगमा बाख्रा वितरण गरेर ठुलो गुन लगाएको बताउनुभयो ।

उहाँले अब यी तनि बाख्राबाट धेरै बाख्रा उत्पादन गरि आर्थिक रुपमा सुदृढ हुने पालो बाख्रा पाउनेहरुको भएको बताउनुभयो ।
कोभिड १९ पुर्नस्थापना तथा जिविकोपार्जन परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिकाका वडा नम्बर ३, ४ र ५ तथा मधुवन नगरपालिकाका वडा नम्बर १ र २ का गरेर १५५ परिवारलाई आर्थिक समृद्धिका लागि बाख्रा वितरण गरिने परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मृत्युदर बढेपछि बाँकेमा शव व्यवस्थापनमा सेनालाई हैरान

Next Post

ब्राउन सुगरसहित चारजना जमुनाह नजिकैबाट पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post

ब्राउन सुगरसहित चारजना जमुनाह नजिकैबाट पक्राउ

मौसमविद्को चेतावनीः यसपालिको मनसुनमा धेरै पानी पर्ने, जोखिम क्षेत्रमा बाढी पहिरो उच्च

रियल मड्रिडलाई स्तब्ध पार्दै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:17 am5:53 pm +0545
Feels like: 24°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1015.24mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
31°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?