ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

मृत्युदर बढेपछि बाँकेमा शव व्यवस्थापनमा सेनालाई हैरान

News Desk by News Desk
१२:१० मध्यान्ह, बैशाख २२, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २२ गते ।
कोरोनाको संक्रमण तिब्र बढेसँगै बाँकेमा कोरोना संक्रमणबाट हुने मृत्युदर पनि ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा दैनिक १० देखि १२ जनाको मृत्यु हुने गरेको छ ।
वैशाख १ गतेदेखि हिजोसम्म कोरोना संक्रमणबाट बाँकेका अस्पतालहरुमा मात्रै १ सय १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके जिल्लाका ८१ जना र अन्य जिल्लाबाट बाँकेका अस्पतालहरुमा उपचारका लागि आएका ३१ जना छन । २० दिनको अबधिमा बाँकेका अस्पतालहरुमा ४६ जना महिला र ६६ जना पुरुषको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा दैनिक ५ सयको हाराहारीमा संक्रमण हुने गरे पनि डिस्चार्ज हुनेको संख्या भने संक्रमितको तुलनामा आधा मात्र छ ।

बाँकेमा हिजोसम्म सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७० पुगेको छ । तीमध्ये ४ सय ८७ जना अस्पताल तथा आइसोलेशन सेन्टरमा भर्ना भएका छन् ।भर्ना भएकामध्ये १ सयभन्दा बढी सिकिस्त छन् । ९ जनालाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ ।

संक्रमण तिब्र गतिमा फैलिएर बिरामीको संख्या बढ्दै गएका कारण मृत्यु दर पनि बढ्दै गएको हो । संक्रमितहरुको मृत्यु हुने संख्या बढेसँगै नेपाली सेनालाई शव व्यवस्थापन गर्न पनि हम्मेहम्मे पर्न थालेको छ । शव व्यवस्थापनका लागि बाँकेमा एउटा मात्रै शव बाहन छ ।

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

कोरोना संक्रमितको नेपालगन्जको भेरी र मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार हुने गरेको छ । पछिल्ल्ला दिनहरुमा दैनिक १२ जनासम्मको मृत्यु हुन थालेपछि मृतकका पायक पर्ने स्थानमा शव पुराउन नेपाली सेनाकाको शव व्यवस्थापन टोलीलाई भ्याइनभ्याई भएको छ । संक्रमितको मृत्युदर बढेसँगै मृतकका आफन्तले धर्म संस्कृति अनुसार शवको दाहासंस्कार गर्न समेत नसक्ने अवस्था उत्पन्न हुँदै गएको छ । फाइल फोटो

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मालीकी महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्

Next Post

कोरोनाको उच्च जोखिममा रहेका विपन्न परिवारलाई युनेस्कोद्धारा बाख्रा वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
नेपालगन्ज हुँदै मानसरोवर जाने पर्यटक बढे
मुख्य समाचार

भदौ ३१ देखि नेपालगन्ज–पोखरा सिधा उडान पुनः सञ्चालन

७:१० बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
Next Post

कोरोनाको उच्च जोखिममा रहेका विपन्न परिवारलाई युनेस्कोद्धारा बाख्रा वितरण

ब्राउन सुगरसहित चारजना जमुनाह नजिकैबाट पक्राउ

मौसमविद्को चेतावनीः यसपालिको मनसुनमा धेरै पानी पर्ने, जोखिम क्षेत्रमा बाढी पहिरो उच्च

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?