ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पत्रकारको निःशुल्क पिसिआर परिक्षण गर्न प्रेस युनियनको केन्द्रसंग माग

News Desk by News Desk
४:४६ मध्यान्ह, जेष्ठ १३, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

नन्दलाल साहु
बाँके जेठ १३ गते ।

पत्रकार तथा सञ्चारकर्मीका लागि विभिन्न माग राख्दै नेपाल प्रेस युनियन बाँकेले बिहीबार ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले उक्त पत्र बुझाएका हुन् ।

प्रेस युनियनको ३१ औं स्थापना दिवसको सन्दर्भ पारेर बुझाइएको ध्यानाकर्षण पत्रमा पिसिआर परिक्षणको कामलाई छिटो, छरितो र सहज बनाउनुका साथै बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि निःशुल्क रूपमा पिसिआर परिक्षण गरिदिनुपर्ने र कोरोनाबाट संक्रमित भएका पत्रकार तथा सञ्चारकर्मीको निःशुल्क रुपमा औषधी उपचारको ब्यवस्था मिलाउन माग गरिएको छ ।

‘रिपोर्टिङमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई कोरोना संक्रमणको पुर्वसावधानीका लागि पनि पिसिआर परिक्षण महत्वपुर्ण पक्ष हो, पिसिआर परिक्षण रिपोर्ट ढिलो आउँदा ब्यक्तिमा अन्यौलता छाउने र त्यो बेलामा यदी पोजेटिभ भएको भए अन्यलाई पनि संक्रमण फैलिन सक्ने जोखिम हुन्छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

जटिल र कठिन परिस्थितीमा पनि उच्च जोखिम मोलेर बाँकेका पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत दायित्व निभाईरहेका र कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले रिपोर्टिङमा खटिने पत्रकारहरु असुरक्षित रहेको युनियनले जनाएको छ ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

युनियनको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना भाईरस(कोभिड–१९)महामारी अझै नियन्त्रण बाहिर रहेको र कोरोना महामारीको ‘हटस्पट’ का रुपमा चिनिएको बाँकेमा पहिलेको तुलनामा संक्रमण दर केही घट्दो अवस्था भएपनि दैनिकजसो संक्रमितको मृत्यु भने भइरहेको छ, अस्पतालमा संक्रमितको चाप थोरै मात्र घटेको छ, महामारी नियन्त्रण गर्नकै लागि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञाको समय थप गरिरहेको छ ।’

फ्रन्टलाईनमा रहेर समाचारका माध्यमबाट जनतालाई सु–सुचित गरिरहेका पत्रकार तथा सञ्चारकर्मीका लागि सरकारले कुनैपनि राहत प्याकेज/कार्यक्रम नल्याउँदा अत्यन्त दुःखी एवम् स्तब्ध भएको प्रेस युनियनले जनाएको छ । कोरोना संक्रमणबाट बाँकेस्थित खबर नेपालगन्ज डटकमका सम्पादक तथा प्रकाशक रईस साईको केहीदिन अघि दुःखद निधन भएको, कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका २७ जना पत्रकार तथा सञ्चारकर्मीहरु संक्रमित भइसकेको र संक्रमित मध्ये धेरै जना निको भएपनि केहीले होमआइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेको युनियनले जनाएको छ ।

पत्र बुझाईसकेपछि युनियनका अध्यक्ष ओलीले जिल्लाका समग्र पत्रकारको गुनासा र सुझाव अनुसार ध्यानाकर्षण पत्र बुझाइएको भन्दै प्रेस युनियनले उठाएका मागलाई सम्बोधन गर्न आग्रह गरे । कोरोना महामारीमा फ्रन्टलाईनमा उभिएर काम गर्ने पत्रकारका लागि राहत कार्यक्रम तथा प्याकेज ल्याउन उनले सरकारलाई अनुरोध गरे ।

ADVERTISEMENT

सो क्रममा प्रजिअ गेलालले माग सम्बोधनका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । ध्यानाकर्षण पत्र बुझाउने क्रममा युनियनका जिल्ला सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, कार्यसमिति सदस्यद्धय नन्दलाल साहु र लक्ष्मी शर्माको पनि उपस्थिती रहेको थियो ।

Share149Tweet93SendShare
Previous Post

मितेरीले ल्यायो क्याविन सहितको कोभिड अस्पताल

Next Post

म्याद सकिएका खाधन्न तथा बिउबिजन नष्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

म्याद सकिएका खाधन्न तथा बिउबिजन नष्ट

माता बागेश्वरीले स्थापना दिवसमा दियो कोभिड बिरामीलाई फलफूल

मानवता नेपालद्वारा मास्क बैंकलाई पन्ध्र सय थान सर्जिकल मास्क

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h SE
Humidity: 97%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?