ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

चालीस विद्यार्थीलाई पाेशाक वितरण

जावेद अन्सारी by जावेद अन्सारी
१:५७ मध्यान्ह, भदौ २९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

खोजखबर संवाददाता

बाँके भदौ २९ गते। बाल दिवसकाे अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्षले गाउँपालिकाका कक्षा ११ मा अध्ययनरत ४० जना विद्यार्थीलाई पोशाक उपलब्त्र वितरण गरेका छन । गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले आफ्नो व्यक्तिगत खर्चमा नरैनापुरमा प्लस टुमा अध्ययनरत ती विद्यार्थीलाई पोशाक उपलब्ध गराएका हुन ।
नरैनापुरमा यो बर्षदेखि संचालनमा आएको एकमात्र उच्च शिक्षा पढाई हुने जयकिसान मावि नरैनापुर ६ का कक्षा ११ का विद्यार्थीलाई आज एक कार्यक्रमका बीच उक्त पोशाक वितरण गरिएको हो ।

वितरण गरिएको विद्यालय पोशाकमा ४० जना विद्यार्थीलाई पोशाक, टाई, बेल्ट रहेको छ । गाउँपालिका अध्यक्ष शाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादवले पोशाक वितरण गरे । गाउँपालिकाका अध्यक्षले व्यक्तिगत लगानीमा पोशाक वितरण गरेपछि विद्यार्थीले खुशी व्यक्त गरे । नरैनापुर गाउँपालिका शिक्षामा पछि परेको हुँदा यहाँको एकमात्र उच्च माविका कक्षा ११ मा पढ्ने विद्यार्थीलाई पोशाक वितरण गरिएको अध्यक्ष शाहले बताए । गाउँपालिकाकै एकमात्र उच्च मावि भएकोले आफूले विद्यालय र विद्यार्थीलाई प्राथामिकता दिएको उनको भनाई छ । यस्तै आफूले विद्यालयको भवन निर्माणका लागि गत बर्ष ३० लाख सहयोग गरेको, यो चालू बर्षमा विभिन्न पहलमा २ करोड ५० लाख बजेट विनियोजन गरेको उनले बताए ।
यस्तै बाल दिवसको अवसर पारेर जनकिसान माविमा आज विभिन्न जातीका एक हजार ५ सय विरुवा रोपिएको छ । रोपिएको विरुवामा लिप्टिस, सागवान र फुलहरु रहेको छ । जसको उद्घाटन गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले गरे । विद्यालय हातामा उक्त विरुवा रोपिएको थियो । यस्तै बाल दिवसको अवसर पारि आजै जयकिसान मावि विद्यालयमा दौड प्रतियोगिता, हाजिरीजवाफ र सास्कृतिक कार्यक्रम पनि सम्पन्न भएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

पर्यटन मन्त्रीलाई गालीगलौज र दुब्र्यवहार

Next Post

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच छलफल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
Next Post

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच छलफल

फेस अफ नेपालगन्ज सिजन-२ को फाइनल समपन्न रितिका र प्रजवलले पाए उपाधि

बाल दिवसमा वक्तृत्वकला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?