ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

News Desk by News Desk
१०:०९ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
396
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके, असोज २७ गते ।
विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्व–२०८३ को अवसरमा अग्रगामी मोर्चा, बाँकेको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लास्तरमा मोर्चाको पहिलो बैठकसमेत रहेको कार्यक्रममा आपसी एकता, सहकार्य, सामाजिक सद्भाव र साझा राजनीतिक उद्देश्यका विषयमा छलफल गरिएको थियो।

नेपालगन्जस्थित जनता समाजवादी पार्टी (जसपा) नेपाल, बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यक्रम जिल्ला अध्यक्ष कौशलकुमार धोवीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव तथा नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख कमरुद्दिन राई प्रमुख अतिथिका रूपमा सहभागी थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले अग्रगामी मोर्चालाई प्रभावकारी बनाउन आपसी एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताए। सामाजिक न्याय, समानता, पहिचान र अधिकारका सवालमा साझा समझदारी कायम गर्दै जनताका मुद्दामा सक्रिय रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए। साथै, विविधतायुक्त नेपाली समाजमा सबै धर्म, संस्कृति र समुदायबीच आपसी सद्भाव, सम्मान र भाइचारा कायम राख्न उनले आग्रह गरे।त्यसैगरी, जसपा नेपालकी केन्द्रिय कार्यकारिणी सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले संघीयता, संवैधानिक व्यवस्थाको कार्यान्वयन तथा पहिचान र अधिकारको संरक्षणमा अग्रगामी मोर्चाले भूमिका निर्वाह गर्ने बताइन्।

केन्द्रमा गठन भइसकेको मोर्चालाई जिल्लास्तरमा समेत एकताबद्ध रूपमा अघि बढाउँदै साझा उद्देश्य प्राप्तिका लागि सम्बन्धित राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा उनले जोड दिइन्।“संघीयता, संवैधानिक व्यवस्था तथा पहिचान र अधिकारको संरक्षणका लागि हामी सबै एकजुट भएर सशक्त रूपमा अगाडि बढ्नुपर्छ,” उनले भनिन्, “प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संघीयता र पहिचानको आन्दोलनलाई अघि बढाउनु अग्रगामी मोर्चाको प्रमुख उद्देश्य हो।”

नौवटा राजनीतिक दलको सहकार्यमा अघि बढेको मोर्चाले आपसी एकता, समन्वय र सहकार्यका माध्यमबाट आफ्ना उद्देश्य प्राप्तिका लागि काम गर्ने विश्वाससमेत उनले व्यक्त गरिन्।कार्यक्रममा जसपा नेपालकी केन्द्रीय सदस्य रेखा गुप्ता, रेखा जैसवाल, सन्ध्या देव, रेखा झा, माजिद अली शेष, विष्णुकुमार तमोली, अयोध्या प्रसाद वर्मा, केशवराम राठलगायतको उपस्थिति थियो। त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका–२२ का वडाध्यक्ष अब्दुल गफ्फार हलवाई र वडा नं. १४ का वडाध्यक्ष मजहर साईलगायत सहभागी थिए।कार्यक्रममा सहभागी नेताहरूले विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता अभिवृद्धि गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए। उनीहरूले पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे। कार्यक्रमको सञ्चालन जसपा नेपाल, बाँकेका जिल्ला सचिव सूर्यलाल यादवले गरेका थिए।

सम्बन्धित समाचार

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

 

 

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:17 am5:51 pm +0545
Feels like: 29°C
Wind: 5km/h WNW
Humidity: 80%
Pressure: 1014.9mbar
UV index: 0
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?