ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जिल्ला अदालतविरुद्ध उच्च अदालत जाने केसीको भनाइ

News Desk by News Desk
९:०९ बिहान, असार ७, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके असार ७ गते ।
भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण गर्नेलाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध नर्सिङ संघ बाँकेले पुनरावेदन गर्ने तयारी गरेको छ ।

जिल्ला अदालतको आदेशले पीडितलाई न्याय दिन नसकेको भन्दै नर्सहरुको छाता संगठन नर्सिङ संघ बाँके उच्च अदालत जाने तयारी गरेको हो । नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले आज कानुनी सल्लाहाकारहरुसँग परामर्श गरेर उच्च अदालतमा पुनरावेदन गर्ने बताउनुभयो ।

ज्यान मार्ने उद्देश्यका साथ अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने दोषीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिनुले अदालतप्रतिको विश्वासमा शंका पैदा गरेको अध्यक्ष केसीको भनाइ छ ।

उहाँले सत्ता र शक्तिबाट अदालत प्रभावित भएको आंशका समेत व्यक्त गर्नुभयो ।गत जेठ १३ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी दाङका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका मृतकका भाई मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतलले उपचारमा लापरबाही भएको भन्दै ड्यटीमा खटिएका चिकित्सक र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

त्यसैदिन पक्राउ परेका उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो । त्यही मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल ईजलासले उनीहरु तीनैजनालाई जनही ५०÷५० हजार धरौटी बुझाएर छाड्न हिंजो आदेश दिएको थियो ।

न्यायका लागि सर्वोच्चसम्म पुग्छौं ः कर्ण

चिकित्सक संघ भेरीले पनि जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको बताएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा ड्यटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गर्नेहरु धरौटी बुझाएर छाड्न दिने आदेश न्यायोचित नभएको संघले बताएको छ ।

ADVERTISEMENT

संघका अध्यक्ष डा विनोद कर्णले सामाजिक सञ्जाल फेसबुकमा न्यायका लागि सर्वोच्चसम्म पुग्ने चेतावनी दिनुभएको छ । उहाँले लेख्नुभएको छ–‘हामी सम्पुर्ण स्वास्थ्यकर्मी सम्मानित अदालतको पुर्ण सम्मान गर्छौ तर आरोपीले थुनछेक बहसमा अदालतसामु आबेगमा आएर घटना घटाएको र आवेगमै आएर नै सामाजिक सन्जालमा धम्की दिएको कबूल गर्दागर्दै पनि धरौटीमा रिहाइको आदेशले सम्पुर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल खसालेको छ ।

हामी आफ्नो मेडिकल इथिक्समा चट्टान झैँ अडिग छौं, हामी हाम्रो न्यायको लागि सर्बोच्च अदालत सम्म पुग्ने छौं ।

Share146Tweet92SendShare
Previous Post

सुदूरपश्चिम प्रदेशसभाको बैठक आज पुनः बस्दै

Next Post

बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
Next Post

बाढीका कारण रुकुम पश्चिममा निर्माणाधीन पुल भत्कियो

एक महिने पत्रकारिता तालिम सुरु

लक्ष्मणपुर बाँधको सांसद र सुरक्षा निकायका अधिकारीद्धारा निरीक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?