ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लक्ष्मणपुर बाँधको सांसद र सुरक्षा निकायका अधिकारीद्धारा निरीक्षण

जावेद अन्सारी by जावेद अन्सारी
२:४४ मध्यान्ह, असार ७, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असार ७ गते ।
बाँकेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण वर्सेनि नेपाली भुभाग डुवानमा पर्ने गरेको छ। तर अहिलेसम्म उक्त समस्याको समाधान हुन सकेको छैन् । भारतले नेपाली सीमाना नजिकै निर्माण गरेको लक्ष्मणपुर बाँधको बाँकेका सांसदहरु त्था सुरक्षा निकायका उच्च अधिकारीहरुको एक टोलीले स्थलगत निरिक्षण गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा लक्ष्मणपुर बाँध पुगेको सो टोलीले बाँधको निरिक्षण गर्नुका साथै त्यहाँ रहेका भारतीय अधिकारीहरुसंग छलफल गरेर बाँधका ढोकाहरु खुला राख्न आग्रह समेत गरेको छ ।

बाँधकै कारण हरेक वर्ष नरैनापुर र राप्तीसोनारी तथा डुडुवा क्षेत्रमा राप्ती नदी र अन्य खोला नालामा बाढी आउने गरेको स्थानीयको भनाई छ । बाँके जिल्लालाई डुबान र बाढीबाट जोगाउन लक्ष्मणपुर बाँधको अवस्था बुझ्न र बाँधका ढोकाहरुको समेत निरिक्षण गर्न त्यहाँ पुगेको जनाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बाँधका ढोकाहरु खुला राख्न आग्रह गरिएको बताउनुभयो । उहाँले बाँधमा रहेका भारतीय सुरक्षा अधिकारी र सिचाई विभागका कर्मचारीसंग भेटेर दुबैतर्फ डुबान र क्षति नहुने गरि मिलेर काम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सो अवसरमा भारतीय सिचाई विभागका कर्मचारी पिन्टुसिंहले बाँधको बारेमा जानकारी गराउँदै सकेसम्म ढोका बन्द नगर्ने गरिएको तर धेरै पानी आएर ठुलो क्षति हुने देखेपछि केही ढोका बन्द गर्नु परेको बताउनुभयो ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

लक्ष्मणपुर बाँध पुगेको सो टोलीमा विघटित प्रतिनिधीसभाका सांसद महेश्वर गहतराज अथक, प्रदेशसभाका सांसद कृष्ण केसी नमुना, बाँकेका प्रहरी प्रमुख एसपी ओम राना, शसस्त्र प्रहरी प्रमुख अशोक बम, राष्टिय अनुसन्धानका जिल्ला प्रमुख लगायतको सहभागिता रहेको थियो । बाँधको स्थलगत अनुगमन र निरिक्षण पछि प्रतिक्रिया दिंदै विघटित प्रतिनिधीसभाका सांसद अथकले भारतले निर्माण गरेको यसै बाँधका कारण बाँके जिल्लामा बर्सेनी बाढी र डुबान हुने गरेको बताउनुभयो ।

उहाँले यो बाँधको ढोकाहरु खुला राख्न तथा यसबाट हुने क्षति रोक्नका लागि कुटनितिकस्तरमा भारतसंग नेपाल सरकारले कुरा गर्नुपर्ने बताउनुभयो । भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण कार्य सुरु गरेर सन् १९८५ मा सम्पन्न गरेको थियो । मार्जिनल तटबन्ध भने सन् २००० मा निर्माण सम्पन्न गरेको हो ।

साढे २२ किलोमिटर लम्बाइ, पाँच मिटर चौडाइ र पाँच मिटर उचाइ भएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण हजारौँ सर्वसाधारण डुबानमा पर्दै आएका छन् । भारतले एकपछिय रुपमा निर्माण गरेको सो बाँधका कारण बाँकेको पूर्व दक्षिणमा पर्ने मटेहिया, सोनवर्षा, होलिया, फत्तेपुर र गंगापुरका सयौं विगाहा जग्गा बगरमा परिणत हुने गरेका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

एक महिने पत्रकारिता तालिम सुरु

Next Post

जमुनाह इन्जार्चको अशुली धन्दा सुरु, नेपप्लेट हटाएर ड्युटी गर्न लगाउँछ्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post

जमुनाह इन्जार्चको अशुली धन्दा सुरु, नेपप्लेट हटाएर ड्युटी गर्न लगाउँछ्न

सुदूरपश्चिम सरकारको बजेटमाथि सत्ता पक्षकै सांसद असन्तुष्ट

लुम्बिनी प्रदेशमा डिआइजी मुकुन्द आर्चाय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?