ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आज विश्वकर्मा पूजा-भगवान विश्वकर्माकाे पूजा आराधना गर्दा हुन्छ धन लाभ।

जावेद अन्सारी by जावेद अन्सारी
३:०७ बिहान, अशोज १, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असोज १ गते । नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा भगवानको पूजा गरिन्छ । ऋगवेदअनुसार भगवान विश्वकर्मालाई ब्रह्माण्डको वास्तुकार अर्थात् सम्पूर्ण देवताहरुको आधिकारिक निर्माता भनेर उल्लेख गरेको पाइन्छ। महाभारतमा उनलाई कलाका स्वामी, उत्तम शिल्पकार तथा सर्वश्रेस्ठ कालिगड भनेर वर्णन गरिएको छ। सामान्य भाषामा उनलाई देवी देवताको इन्जिनियर पनि भन्ने गरिन्छ। उनै भगवान विश्वकर्माकाले देवताहरुलाई गुड्नलाई रथ तथा उडानलाई जहाज निर्माण गरेको र बस्नलाई भवन तथा महलहरु र अन्य हतियार तथा औजारहरु बनाइदिएको धार्मिक शास्त्रमा वर्णन गरेको पाइन्छ । सबै देवी देवताहरुले पनि विश्वकर्मा भगवानलाई विशेष महत्वका साथ आदर गर्ने बताइन्छ ।

हिन्दु पौराणिक कथनअनुसार उनलाई सृष्टिका रचयिता भगवान ब्रह्माका सातौं धर्म पुत्रको रुपमा पनि चिनिन्छ । हिन्दु धर्मशास्त्रमा उनलाई चार हात भएका, मुकुट लगाउने, हातमा कमण्डलु, किताब र विभिन्न औजारहरु बोक्ने भगवान भनेर चित्रण गरिएको छ। भगवान विश्वकर्माले निर्माण गरेका केही भवनहरुमा रावणको सुनको लंका, कृष्णनगरी द्वारिका, पाण्डवका लागि इन्द्रप्रस्थ नगरी र हस्तिनापुर पर्दछ भने हतियारमा भगवान शिवको त्रिशूल, विष्णुको सुदर्शन चक्र र यमराजको कालदण्ड बनाएको विश्वास गरिन्छ। त्यसैगरी दानवीर योद्धा कर्णको कुण्डल र पुष्पविमान पनि उनैले बनाएको कथन छ। रावणको अन्त्य पछि भगवान राम माता सिता र अन्य भाइभारद्वारहरु तिनै पुष्पविमानमा अयोध्या फर्केको धार्मिक विश्वास छ।

हिन्दु समाजमा विश्वकर्मा पूजाको विशेष महत्व रहेको छ। मानिसलाई सम्पूर्ण शिल्प ज्ञान भगवान विश्वकर्माबाट प्राप्त भएको मानिन्छ। यदि भगवान विश्वकर्माको कृपा नभएको भए सायदै यो धर्तिमा निर्माण र विकासका कार्यहरु नहुने धार्मिक विश्वास छ। उनैले दिएको शिल्पकलाले गर्दा आज सारा विश्वले सामाजिक, आर्थिक तथा संस्कृतिक विकास गरेको भनेर हिन्दु धर्मलम्बीहरु विश्वास गर्छन् । सम्पूर्ण विधि पुर्याएर भगवान विश्वकर्माको पूजा गर्दा व्यापारमा जहिले फलिफाप हुने मान्यता छ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

नेपालमा पनि विश्वकर्मा भगवानको पूजा धुमधामका साथ मनाइन्छ। विशेषगरि तराईका थुप्रै ठाउँहरुमा विश्वकर्मा भगवानको मुर्ति स्थापित गरि भव्यताका साथ मनाइने, साथै विधिवत पूजागरि भगवान विश्वकर्माको आरती समेत गरिन्छ र अन्तमा सबैलाई प्रसाद वितरण गरिन्छ। मुख्यतया इन्जिनियरिङ, आर्किटेक्चर, चित्रकारी तथा फलाम र अन्य निर्माणका काममा आवद्द भएका मानिसले यसदिन लाई निकै नै उत्साहको साथ मनाउने गर्दछन् । यस दिन अन्य कार्यालयमा भने आफ्नो कम्प्यूटर, ल्यापटप तथा अन्य मेसिनरी सामग्रीहरुको पूजा गर्दछन् भने घरमा आफ्नो साइकल, गाडी तथा मोटर साइकलसहित सवारी साधन तथा फलामजन्य सामानको पूजा गर्ने गर्छन् ।

विश्वकर्माको पूजा गर्नुअघि मेसिनरी समानसहित फलामजन्य सामाग्रीहरुको सरसफाइ गर्नुपर्ने हुन्छ । असोज १ गते विश्वकर्मा भगवानमा गरिन्छ । यसदिन मिठाइ, फलफूल चढाएर भगवान विश्वकर्माको धुमधामका साथ पूजा गर्ने चेलन छ । कलकारखाना, व्यापार प्रतिष्ठान तथा मेसिनेरी सामान प्रयोग हुने प्रतिष्ठानमा पूजा गर्ने गरिन्छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बर्दिया प्रहरीद्वारा ट्याक्टरमा अबैध केराउ बरामद ६ लाख भन्दा बढी

Next Post

करेन्ट लागेर एक जानको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

करेन्ट लागेर एक जानको मृत्यु

आज झनै बढ्यो विदेशी मुद्राको भाउ

नेपालञ्जको डुबान तस्वीरमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?