ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुमा देउडामय सविधान दिवश (फोटो फिचर)

जावेद अन्सारी by जावेद अन्सारी
१२:५४ मध्यान्ह, अशोज ३, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

मुगु असोज ३ गते । आज असोज ३ अर्थात् संविधान दिवस मुगुमा देउडामय बनेको छ । जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी बिच मैत्रीपुर्ण देउडा खेल प्रतियोगिता गरिएको थियो । २०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विभिन्न कार्यक्रम गरेर आज यो दिवस मुगुमा पनि मनाईएको हो ।
खुसि नेपाली समृद्ध नेपाल सविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साध मनाऔ घरघरमा राष्ट्रिय झण्डा फहराऔ ” भन्ने मुल नाराका साथ यो दिवस भव्यताका साथ मनाईएको हो ।

संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको मदभेदका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु परेको कार्यक्रमका सहभागिताले जनाएका छन् । देश संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार गरि तिन तहमा विभाजन हुदा पनि पछिल्लो समय कर्णालीका जनताले विकासको मुहार देख्न नपाएको यहाँका स्थानीयले गुनासो गरेका छन् ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समिति मुगले जिल्लाको एकमात्र नमुना विद्यालय महाकाली माद्यमिक विद्यालयको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । दिवसका अवसरमा पुर्व शिक्षामन्त्री हस्त वहादुर मल्ल , जिल्ला समन्वय समितिका संयोजक पुर्ण बहादुर रोकाया , छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाही , प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे ,स्थानीय तहका अध्यक्ष , उपाध्याक्ष लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिीती रहेको थियो ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

दिवसको अवसरमा बोल्दै छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले पछिल्लो समय कर्णालीका लेक बेसिमा गुञ्जिने ति देउडा खेलहरु मुस्किलले सुन्न पाईरहेको उहाले दुःख पोख्नु भयो । देउडा खेल लाई संरक्षण प्रवद्धन गर्न स्थानीय सरकार लागि परेको जानकारी दिनु भयो । कर्णालीमा गुञ्जिने ति ठाडि भाका , देउडा , मागल , चुट्किला झोडा जस्ता गितहरु सुन्न नपाएको बताउनु भयो ।

त्यस्तै विवाह व्रतबन्ध शुभ कार्यमा गुञ्जिने ति भाकाहरु हराउदै गएको उहाले जिकिर गर्नु भएको छ । विदेशी खाडि मुलुकमा रहनु भएका कर्णालीका जनता दाजु भाई दिदि बहिनीहरुलाई प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सविधान तथा राष्ट्यि दिवसको शुभकामना व्यक्त गर्नु भएको छ । दिवसमा वक्तृत्वकला प्रतियोगिता , बजार सरसफाई , देउडा प्रतियोगिता र ४ गते वृक्षारोपण कार्यक्रम तय भएको पनि उहाले अवगत गराउनु भएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेमा भब्यताका साथ मनाइयो संबिधान दिवश

Next Post

एक जुट हुन दलहरुलाई राष्ट्रपतिको आग्रह

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

एक जुट हुन दलहरुलाई राष्ट्रपतिको आग्रह

रक्तदान जीवन दान भन्ने मुल नाराका साथ १०३ जनाले गरे रक्त दान

कोहलपुरमा किन जलायो संविधान ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?